Month: March 2025

पाँच प्रदेशमा मेघगर्जनसहित बर्षाको सम्भावना

काठमाडौं, १० चैत–हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश…

महिलालाई स्वरोजगारमूलक तालिममार्फत आत्मनिर्भर बनाइँदै

सुरुङ्गा, ९ चैत–कनकाई नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगारमूलक तालिम दिँदै आएको छ । नगरका सबै वडामा छुट्टाछुट्टै स्वरोजगारमूलक तालिम दिँदै नगरपालिकाले उनीहरुलाई आत्मनिर्भर बनाउने अभियान थालेको हो । नगरका महिला…

स्वर्णलक्ष्मीले मनाए सुरुङ्गा सेवा केन्द्रमा १६औं स्थापना दिवस

सुरुङ्गा, ९ चैत–दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कनकाईस्थित सुरुङ्गामा रहेको सेवा केन्द्रमा १६औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा स्वर्णलक्ष्मी साकोसले विभिन्न कार्यक्रम…

नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर अध्यक्षमा नेम्बाङ

दुधे, ९ चैत–नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीको नेतृत्व दुर्गा नेम्बाङले सम्हाल्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्धारा दुधेमा आयोजित गौरिशकंर–चतुरमान संगठन सुढुढीकरण अभियानसहित दोस्रो नगर अधिवेशनबाट युवा…

भ्रष्टाचारको दुष्चक्रले जनता निराश छन्ः डा. भट्टराई

काठमाडौँ, ९ चैत–पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन्। जनकपुरमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा…

नेपालमा कम्युनिष्ट पार्टीको नाम राखे पनि दलाल पुँजीपति हुन्ः खनाल

काठमाडौँ, ९ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा कम्युनिष्ट पार्टीको नाम राखे पनि तिनीहरू पुँजीपति वर्गको दलाल भएको स्पष्ट पारेका छन्। आज (शनिवार) काठमाडौँमा आयोजित एक कार्यक्रममा…

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैनः गृहमन्त्री लेखक

नवलपरासी, ९ चैत–गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएा छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित कार्यक्रममा उनले गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार…

सांसद शर्मा र सांसद लिम्बूको पथरीमा सम्पर्क कार्यालय उद्घाटन

पथरीशनिश्चरे, ९ चैत्र–मोरङ्गको क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद प्रतिनिधिसभा सदस्य डा। सुनिलकुमार शर्मा र सोहि निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष निर्वाचित कोशी प्रदेश सभाका सांसद…

ताप्लेजुङको पाथीभरामा मुख्य प्रवेशद्वारभित्रका संरचना हटाइने

ताप्लेजुङ, ९ चैत–ताप्लेजुङस्थित प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा मन्दिरको प्रवेशद्वारभित्र रहेका पाटी, पौवा, टहरालगायत मानव निर्मित संरचना हटाइने भएको छ। पाथीभरा क्षेत्र विकास समितिले संरचना हटाउन वा वैकल्पिक व्यवस्थापन गर्न…

एकीकृत समाजवादीसम्बद्ध दलित मुक्ति संगठनद्धारा धुलाबारीमा अन्तरक्रिया

गोविन ल्वागुन/धुलाबारी, ९ चैत–६०औ अन्तरास्ट्रिय जातीय विभेद उनमुलन दिवसको अवसरमा शुक्रबार झापाको धुलाबारीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटीले आयोजना गरेको…