एकीकृत समाजवादी प्युठानको अध्यक्षमा डा.भोजविक्रम बुढा मगर
काठमाडौँ, २७ चैत–नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) प्युठानको १०औँ जिल्ला अधिवेशनले डा।भोजविक्रम बुढामगरलाई अध्यक्ष चयन गरेको छ। आज (बुधबार) प्युठान नगरपालिका ४ जुम्री स्थित होटल आयुस्मामा सम्पन्न अधिवेशनले मगर पुन…
