Month: April 2025

सत्तारुढ दलको अकर्मण्यता र असक्षमताले तीनकुने घटना भयोः नेता खनाल

बिर्तामोड, २४ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तीन पक्षको कमजोरीका कारण तीनकुने घटना भएको टिप्पणी गरेका छन् । बिर्तामोडस्थित नेकपा (एकीकृत समाजवादी) को जिल्ला…

झापा जिल्ला सहकारी संघको अध्यक्षमा प्रेम कोइराला

दमक, २४ चैत–आगामी चार वर्षे कार्यकालका लागि झापा जिल्ला सहकारी सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। जिल्ला संघको बिर्तामोडस्थित सम्पर्क कार्यालयमा आज भएको मनोनयन दर्ता कार्यक्रममा जिल्ला संघको…

सुकुमबासीहरुले चाँडै धनिपूर्जा पाँउछन्ः राष्ट्रिय भूमि आयोग

काँकडिभिटा (मेचीनगर), २४ चैत–राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमि सम्बन्धी अध्यादेश संसदमा रोकिनुको कारण अराजकता माथि आहाल खेल्ने काम भएको बताएका छन् । आज मेचीनगर नगरपालिकाको सभाहलमा भूमि…

शिवसताक्षी मेयर कपः फुटबल खेलतर्फ वडा नं ४ विरुद्ध वडा नं ७ बिजयी

गोविन ल्वागुन/झिलझिले (शिवसताक्षी), २४ चैत–शिवसताक्षी–११ झिलझिलेमा जारी नगर मेयर कप को आज भएको फुटबल खेलतर्फ वडा नम्बर ७ बिजयी भएको छ । आइतबार, झिलझिलेस्थित गणेशमान अध्ययन प्रष्तिष्ठानको खेल मैदानमा सम्पन्न…

‘श्रीपेच चिह्न’मा चुनाव लडेर देखाउन पूर्वराजालाई महामन्त्री शर्माको चुनौती

मेचीनगर (झापा), २३ चैत–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । शनिबार झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा…

नामबिन अंग्रेजी स्कुलको १६औं बार्षिकोत्सव संम्पन्न

धरमपुर (शिवसताक्षी), २३ चैत–झापाको शिवसताक्षी १ धरमपुरमा अवस्थित नाम्बिन अंग्रेजी बोडिङ्ग स्कुलले बिभिन्न कार्यक्रम गरि १६औ बार्षिक उत्सब मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन सिन्चिउरीको अध्यक्षतामा र नगर…

झापा मोडल अंग्रेजी स्कूलसहित १३ विद्यालय (क) वर्गमा वर्गीकरण (सूचीसहित)

दमक, २२ चैत–दमक–८ स्थित झापा मोडल अंग्रेजी स्कूल (जेम्स) दमककै उत्कृष्ठ विद्यालयका रुपमा घोषित भएको छ । दमक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको वर्गीकरण प्रतिवेदन अनुसार जेम्ससहित…

सरकारमाथि विश्वास गरेर शिक्षकहरू प्रदर्शनमा आउनुभयोः प्रधानमन्त्री ओली

काठमाडौं, २३ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरू सरकारलाई विश्वास गरेर प्रदर्शन गर्न काठमाडौं आएको बताएका छन्। शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आवाज उठाए…

तेह्रथुमको लालीगुराँस नगरपालिकामा लडेर मगरको मृत्यु

धनक्टा, २३ चैत–तेह्रथुम लालीगुराँस नगरपालिका वडा न।७ च्याक्चे गाउँ बस्ने ४० वर्षीय बमबहादुर थापा मगरको बाटोबाट लडेर मृत्यु भएको छ । चैत १७ गते बिहान ११ः२५ बजे गाउँबाट घर फर्कने…

रतुवामाईमा मोटरसाइकल दुर्घटनामा सन्थाल दम्पतीको मृत्यु

उर्लाबारी (मोरङ), २३ चैत–मोटरसाइकल दुर्घटनामा परी मोरङमा एक दम्पतीको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको मोरङ ट्राफिक…