माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते
काठमाडौं, २४ वैशाख–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। प्रचण्डको सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा…
