सप्तकोशीमा पानीको बहाव बढेपछि उच्च जोखिममा छ बेलका
उदयपुर, २० साउन–तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ। बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोशी…
उदयपुर, २० साउन–तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ। बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोशी…
पाँचथर, २० साउन–पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा पाँच दिनदेखि हराइरहेका दाजु–बहिनी मृत फेला परेका छन् । हराइरहेका दाजु–बहिनी विरुवा खोला किनारमा मृत भेटिएका हुन् । शुक्रवार विद्यालय हिंडेका उनीहरु हराएका…
काठमाडौं, १९ साउन–नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पार्टी एकताबारे नेकपा (माओवादी केन्द्र) सँग छलफल नै नभएको बताएका छन्। तीन दिनसम्म चलेको माओवादी स्थायी समिति बैठकले नेकपासँग एकता…
झिलझिले, १९ साउन–शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः गोविन ल्वागुन चयन भएका छन् । आज (सोमबार) अभिभावकहरुको भेलाले पत्रकारसमेत रहनुभएका युवा नेता ल्वागुनलाई बालसेवा आधारभुत विद्यालय व्यवस्थापन…
काठमाडौं, १९ साउन–कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी…
दमक, १९ साउन–जंगली हात्तीले उपद्रो मच्याउँदै आएको दमकको उत्तरी चुरे बस्तीमा गएराति फेरि त्यहाँका पाँचवटा घर भत्काएको छ । वडाअध्यक्ष नविन बरालका अनुसार राति १० बजे तिर दुईवटाको संख्यामा आएको…
दमक, १८ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमकको साउन २४ गते हुने ११औं नगर अधिबेशनको तयारी तीव्र पारिएको छ । अधिवेशन भव्य रुपले सम्पन्न गर्न आवश्यक सवैं तयारीका काम धमाधम भईरहेको…
काठमाडौं, १९ साउन–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ । त्यो भनेको पानी पार्ने प्रणाल नेपालको तराई नजिक अवस्थित रहेको…
काठमाडौं, १९ साउन–३१औं विश्व आदिवासी दिवस, नेपालका आदिवासीहरुले विविध कार्यक्रम गरी मनाउने भएका छन्। नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन०ले आइतबार पत्रकार सम्मेन गरी हरेक वर्ष अगष्ट ९ का दिन मनाइने…
काठमाडौँ, १९ साउन–आज साउनको तेस्रो हप्ताको सोमबार। पशुपतिनाथलगायत देशभरका शिवालय मन्दिरहरुमा श्रद्धालुको घुइँचो छ। साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ। साउने सोमबार विधिपूर्वक शिवको…