Month: October 2025

प्रचण्ड भन्छन्ः ‘परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन’

चितवन, १० कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन्। आज चितवनमा पत्रकारसँग उनले पछिल्लो समय…

साम्बाको दुई गोलमार्फत नेपालले भारतलाई पराजित गर्यो

काठमाडौँ, १० कार्तिक–नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल गरेको छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा आज भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा) को दुई गोलमार्फत नेपालले भारतलाई…

त्रिकोणात्मक मैत्रीपूर्ण फुटबलमा भारतमाथि नेपालको जित

झापा, १० कात्तिक–त्रिकोणात्मक मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गर्दै नेपाललाई जित…

डुडामारी समाजसेवी क्लबले गर्यो वार्षिक आय-ब्यय सार्वजनिक

गोविन ल्वागुन/डुडामारी (शिवसताक्षी), १० कार्तिक–झापाको शिबसताक्षी–८ डुडामारी चोकमा स्थपना भएको डुडामारी समाजसेवी क्लबले बार्षिक आय–ब्यय प्रतिवेदन सार्बजनिक गरेको छ । सो क्लबले शनिबार डुडामारी चोकमा एक साँगीतिक कार्यक्रमको आयोजना गरेर…

जेनजी प्रदर्शनमा हराएका ५५६ हतियार अझै फिर्ता भएनन्

काठमाडौँ, १० कार्तिक–गत २४ भदौको जेनजी प्रदर्शनका क्रममा लुटिएका मध्ये ५५६ थान हतियार अझै फेला नपरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका विभिन्न कार्यालयमा तोडफोड र आगजनी हुँदा कुल एक…

आन्दोलनका घाइते तथा प्रभावितलाई मनोसामाजिक परामर्श गरौंः स्वास्थ्य मन्त्री

काठमाडौँ, १० कार्तिक–नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्मा गौतमले शुक्रबार पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर…

केर्खामा नवनिर्मित माङहिमको उद्घाटन गर्न धर्मगुरु आत्मानन्द र गुरुमा आउने

केर्खा, ९ कार्तिक–किराँत धर्मगूरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङमा सावाँ लिङ्देन २५ कार्तिक, मंगलबार झापाको केर्खा आउनुहुने भएको छ । कमल–३ केर्खास्थित फाल्गुनन्द टोलमा नवनिर्मित किराँत तियेङलुङ चोलुङ माङहिमको…

ताप्लेजुङस्थित पाथीभरामा यो वर्षकै धेरै दर्शनार्थी

साहारा लिम्बू/ताप्लेजुङ, ९ कार्तिक–ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा यस वर्षकै धेरै दर्शनार्थीले पुजा गरेका छन् । कात्तिक महिनाको दोस्रो शनिबार (हिजो) एकै दिन ६ हजार ३९३ जना दर्शनार्थीले पुजा…

प्रसाई भन्छन्ः ‘म अहिले देशको विद्रोही पक्षजस्तो देखिएको छु’

काठमाडौं, ९ कात्तिक–राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू सुध्रेर जाने बताएका छन्। काठमाडौंमा आज प्रधान सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै प्रसाईंले भने, ‘दुर्गा प्रसाईं सुध्रेर जान्छ,…

सुनको मूल्य तोलामा ११ हजार ६ सयले घट्यो

काठमाडौं, ९ कात्तिक–तिहारपछि सुनचाँदी बजार खुलेको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रूपैयाँ घटेर कारोबार भइरहेको छ। तिहार बिदाअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २…