नवनियुक्त भूमिमन्त्री इङ्नामद्धारा पदभार ग्रहण
काठमाडौँ, २६ मंसिर–नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गरेका छन्। मन्त्री प्रा.डा. कुमारसिंह इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव…
