Month: February 2026

झापा ५ मा कांग्रेसले बनायो पालिकास्तरीय निर्वाचन परिचालन समिति

दमक, २२ माघ– नेपाली कांग्रेसले कमलमा आसन्न निर्वाचन लक्षित वडास्तरमा समिति बनाएको छ । कांग्रेस कमलका सभापति खगेन भण्डारीका अनुसार कमलका ७ वटै वडामा निर्वाचन परिचालन समिति गठन गरिएको छ…

आइसीसी टी-२० विश्वकपः नेपालले क्यानडासँग खेल्दै

काठमाडौं, २२ माघ–नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो…

त्रिलोकेश्वर शिवपञ्चायन मन्दिरमा श्रीमद भागवत महायज्ञ हुने

धरमपुर, २१ माघ–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा यहि माघ २७ गतेबाट सप्ताहव्यापी श्रीमद भागवत महायज्ञ तथा धनधान्याञ्चल यज्ञ हुने भएको छ । मंगलबारे बजारमा अवस्थित त्रिलोकेश्वर शिव पञ्चायन मन्दिरले माघ २७…

झापा ५ मा तालमेल गरिएको छैन, कांग्रेस एक्लै निर्वाचनमा लड्छ

दमक, २१ माघ–नेपाली कांग्रेस पार्टीले झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन वा तालमेलको विषयमा प्रकाशित र प्रसारित समाचारको खण्डन गरेका छन् । निर्वाचन प्रयोजनसम्बन्धि उम्मेद्वारसहित पार्टी क्षेत्रीय समितिले…

सातौं झापा गोल्डकपः डोमालाल राजवंशीको सालिक अनावरण गरिने

बिर्तामोड, २१ माघ–सातौं झापा गोल्डकपको उद्घाटका दिन जग्गादाता डोमालाल राजवंशीको सालिक अनावरण गरिने भएको छ । करिव दुई वर्षदेखि गोल्डकपको सचिवालयमा अलपत्र परेको डोमालाल राजवंशीको अर्धकदको सालिकलाई यही माघ २४…

प्रेस क्लब मेचीनगरको ११औं साधारण सभा सम्पन्न

काँकरभिट्टा, २१ मााघ–प्रेस क्लब मेचीनगरको ११ औँ वार्षिक साधारण बुधबार काँकरभिट्टा क्याम्पसको सभा हलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता तथा मेचीनगर नगर प्रमुख गोपाचन्द्र बुढाथोकीको प्रमुख…

झापा-४ मा नेकपाका उम्मेदवार चुडालले गरे धरमपुरका मतदातासंग भेटघाट

धरमपुर, २१ माघ–झापा ४ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेद्वार हुनुभएका पुरुषोत्तम चूडालले शिबसताक्षी नगरक्षेत्रका मतदाताहरुसंगै घरदैलो र भेटघाटलाई तीब्र बनाएका छन् । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा…

नेपाली महिला फुटबलले आज बङ्गलादेशसँग खेल्दै

कास्की, २१ माघ–दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु १९ महिला फुटबलमा नेपालले आज बङ्गालादेशसँग खेल्दैछ। पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा नेपाल र बङ्गगालादेशको खेल दिउँसो ३ बजे सुरु हुनेछ।…

चुनावी सुरक्षाः आजदेखि ८० हजार सेना खटिँदै

काठमाडौं, २१ माघ–प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अन्तरगत आजदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदै छन्। निर्वाचनको समयमा शान्ति सुरक्षालाई…

प्रतितोला सुनको १४ हजार ४ सयले बढ्यो

काठमाडौं, २१ माघ–नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो। आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन…