Month: February 2026

नेकपा (एमाले) ले गर्यो घोषणा पत्र सार्वजनिक

झापा, ७ फागुन–नेकपा एमालेको घोषणापत्र सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै…

कांग्रेसको प्रतिज्ञापत्रमा युवा र महिलालाई ५० लाखसम्म विना धितो ऋण

काठमाडौं, ७ फागुन–नेपाली कांग्रेसले आफ्नो प्रतिनिधि सभाको निर्वाचन २०८२ को प्रतिज्ञापत्रमा युवा र महिला उद्यमीलाई ५० लाख रुपैयाँसम्म विना धितो ऋण दिने घोषणा गरेको छ। कांग्रेसका अनुसार, उद्यमशीलता र पूँजी…

राष्ट्रपति रनिङ शिल्डः मार्सल-आर्टमा दमक दोश्रो

दमक, ७ फागुन–मार्सलआर्ट अन्तर्गत झापा जिल्लास्तरिय तेक्वान्दो प्रतियोगितामा दमक नगरपालिका दोश्रो भएको छ । जिल्लाको गौरादहमा गत फागुन ४ देखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा दमक नगरपालिकाले तीन स्वर्ण, एक…

गोल्डस्टार जुत्ता र लाठीको भरमा निर्वाचन प्रहरी

काठमाडौँ, ७ फागुन–प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र भारतीय लट्ठी प्रयोग गरेका छन् । निर्वाचनमा खटिएका एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन…

आज प्रजातन्त्र दिवस, देशैभर सार्वजनिक बिदा

काठमाडौं, ७ फागुन–देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले सार्वजनिक…

टी-२० विश्वकपः सुपर-८ मा पुग्ने आठै टोलीको टुंगो

काठमाडौं, ७ फागुन –आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा पुग्ने आठै टोलीको टुंगो लागेको छ। समूह चरणका केही खेलहरू बाँकी भए पनि अंक तालिकाको आधारमा चार वटै समूहका दुई-दुई…

इको पानल चेस प्रतियोगितामा अजीजको अग्रता

काठमाण्डौं, ६ फागुन–थापाथली चेस पार्कमा आयोजना भइरहेको इको पानल रापिड १७०० रेटिङ मुनिको चेस प्रतियोगितामा अजिज क्षेत्री र रमेशबिर मालीले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन्। नेपाल बुद्धिचाल…

अब कसैले झुटो मुद्दाको सिकार हुनुपर्दैनः सभापति

काठमाडौं, ६ फागुन–नेपाली कांग्रेसका सभापति गगन थापाले अब कुनै पनि नेपालीले झुटा मुद्दाको सिकार बन्नु नपर्ने बताएका छन्। बुधबार जनकपुरमा आयोजित प्रतिज्ञा सभामा सम्बोधन गर्दै थापाले कांग्रेस सरकारमा आएपछि कसैले…

भोलि के हुन्छ भन्न सक्दिनँ, अहिलेको अवसरलाई सदुपयोग गर्नुस्ः लामिछाने

  काठमाडौं, ६ फागुन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको मुहार फेर्ने अहिलेको अवसरलाई सदुपयोग गर्न सबै पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीले धनगढीमा आयोजना गरेको चुनावी सभालाई…

नेकपाका महासचिव ऋषि कट्टेल पक्राउ

काठमाडौँ, ६ फागुन–नेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई आज पक्राउ गरेको छ। निर्वाचनविरोधी गतिविधि गरेकाले उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। उनलाई कीर्तिपुरबाट…