Month: March 2026

डिएसपी किशोर लम्साल सर्वोत्कृष्ट प्रहरी घोषित

दमक, ४ चैत–ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ईलाका प्रहरी कार्यालय दमकका…

खोटाङमा आज हेलिकप्टर दुर्घटना, छ जना घाइते

खोटाङ, ४ चैत–केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन्। काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित…

आयोगको प्रतिवेदन सार्वजनिक गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौं, ४ चैत–उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा। राजु थापाले विज्ञप्ति जारी गर्दै आयोगले प्रतिवेदन सरकारलाई बुझाइसके पनि…

उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित

काठमाडौं, ४ चैत–एसियाली फुटबल महासंघ ९एएफसी० ले मलेसियाले नेपाल र भियतनामविरुद्ध प्राप्त गरेको जितको नतिजा उल्टाइदिएको छ। मलेसियाले आफ्नो राष्ट्रिय टोलीमा खेल्न अयोग्य सात जना खेलाडीहरूलाई नक्कली कागजातका आधारमा मैदान…

नेपाली फुटबल विवाद चर्किंदै, एन्फा र क्लब टाढिँदै

काठमाडौं, ४ चैत–नेपाली फुटबलको विवाद झनै चर्किएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने तयारी गरेपछि क्लबहरूले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न…

उदयपुरको कटारीमा हावाहुरीका कारण २ को मृत्यु, ५ जना घाइते

गाईघाट (उदयपुर), ३ चैत–आइतबार साँझ आएको हावाहुरीका कारण उदयपुरको कटारीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी ४९ वर्षीया मिनामाया…

इराकको अर्विलमा दुई नेपाली सुरक्षागार्ड घाइते

काठमाडौँ, ३ चैत–इराकको अर्विलस्थित संयुक्त अरब इमिरेट्स (यूएई) को महावाणिज्य दूतावासलाई लक्षित गरी गरिएको ड्रोन हमलामा दुई नेपाली सुरक्षागार्ड घाइते भएका छन्। महावाणिज्य दूतावासमा कार्यरत १३ जना नेपाली सुरक्षागार्ड र…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग

काठमाडौं, २ चैत–नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले गएरातिबाट लागू हुने गरी डिजेलमा…

इनिसा हत्या प्रकरणः दमकमा विद्यार्थीहरुको प्रर्दशन

दमक, २ चैत–सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको दमकमा विरोध प्रदर्शन निकालिएको छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुको अगुवाइमा निकालिएको विरोध…

पेट्रोलको १५ र डिजेलको १० रुपैयाँ मूल्य बढ्यो

काठमाडौं, २ चैत–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको हो। बढेको मूल्य…