साफ महिला च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै
काठमाडौँ, ११ जेठ–साफ महिला च्याम्पियनसिप प्रतियोगिताको प्रतिक्षित उद्घाटन खेलमा आज (सोमबार) नेपालको राष्ट्रिय महिला फुटबल टोलीले भुटानको सामना गर्दैछ। भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा आयोजना हुने यो खेल आज…
