पहिलो पाइलाले सताक्षीधाममा पानी र फलफूल वितरण गर्यो
झिलझिले, १८ साउन–झापाको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा बोलबमका लागि आएका श्रद्धालु दर्शानार्थीहरुलाई पहिलो पाइला नेपालले पिउने पानी र फुलफूल वितरण गरेको छ । श्रवण महिनाको तेस्रो सोमबारको अवसर पारेर आज…
