कम्युनिष्ट पार्टीको मुख्य शत्रु रास्वपा होः खनाल
काठमाडौँ, ६ भदौं–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन्। पार्टीको कोशी प्रदेश समितिले…
