देउवा सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैनः भीम रावल

काठमाडौं, १९ भदौं–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई कुर्सीमा बस्ने अधिकार नभएको बताउनुभएको । गृहजिल्ला अछामका एमाले कार्यकर्ताहरूसँग आज काठमाडौंमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले…

भारतबाट ल्याइएको ७५ लाख बराबरको औषधी सिरहामा बरामद

काठमाडौं, १९ भदौ–भारतबाट नेपाल ल्याइएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय लहानको टोलीले शनिबार बिहान एउटा अटोबाट औषधी बरामद गरेको…

आचार्य र शाक्यले एकीकृत समाजवादी रोजे मुख्यमन्त्री पद जोगिन्छः नेतृ झाँक्री

विराटनगर, १९ भदौं–नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश–१ र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजेको खण्डमा उनीहरूकै सरकारले निरन्तरता पाउने बताएकी छिन् । उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले…

गृहमन्त्री खाँण बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ, १९ भदौं—गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको शनिबार निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराले ठूलो धनजनको…

नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ, १९ भदौं—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । ‘हल्का ज्वरो आएको छ । त्यसैले…

मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने

चितवन, १९ भदौं–कोरोना संक्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ। निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि केबुलकार बन्द भएको थियो। मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार…

एमाले उपाध्यक्ष वामदेव गौतमको राजीनामा

काठमाडौं, १९ भदौं–नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पार्टीका सबै तहबाट राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै गौतमले लेखेको राजीनामा पत्रमा व्यक्तिगत सम्बन्ध राम्रो हुने अपेक्षासहित…

विवादित विषय प्रष्ट पार्न एमसीसीलाई सरकारको पत्र, सोध्यो ११ प्रश्न

काठमाडौं, १९ भदौं–सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको सम्झौताका विवादित विषयमा स्पष्ट हुन चाहेको भन्दै अमेरिकी दूतावासमार्फत एमसीसी कार्यालयलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयले एमसीसीका ११ वटा मुख्य…

बाढी-पहिरोबाट ११६ जनाको मृत्यु, ४४ बेपत्ता

काठमाडौं, १९ भदौं–अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला,…

कैलालीमा डल्फिन गणना सुरु

भजनी (कैलाली), १९ भदौं–कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले…