मेलोडी यार्ड रेष्टुरेन्टले दमकमा सेवा शुभारम्भ गर्यो
दमक, १८ भदौं–मेलोडी यार्ड रेष्टुरेन्टले आजदेखि दमकमा आफ्नो सेवा शभारम्भ गरेको छ । दमक–८ ट्याक्सी स्टेण्डस्थित एभरेष्ट सपिङ सेन्टर नजिकै (सानिमा बैक भएको घरको मुनि) स्थापना भएको रेष्टुरेन्टले सेवा शुभारम्भ…
नेशनल लाइफ इन्स्योरेन्स दमक शाखामा कर्मचारी र अभिकर्ताबीच अन्तरक्रिया
दमक, १८ भदौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाले आज दमकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दमकस्थित कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा कम्पनीमा कार्यरत कर्मचारी र अभिकर्ताहरुको सहभागिता रहेको थियो…
वामदेव गौतमले दिए पार्टीबाट राजीनामा
काठमाडौं, १८ भदौं–नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका हुन्। राजीनामा आफ्नो स्वकीय सचिब मार्फत पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर केन्द्रीय…
दमकलाई पर्यटकीय नगर बनाउन रतुवा पुलदेखि वालुवाटारसम्म सौन्दर्यकरण गरिदैं
दमक, १८ भदौं–झापाको दमकलाई पर्यटकीय नगर बनाउन सौन्दर्यकरण अभियान शुरु गरिएको छ। दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा गठित कार्य सम्पादन उप समितिले अभियान शुरु गरेको हो।…
नेपाललाई नेम्वाङको चुनौतीः ‘पार्टी विभाजनको औचित्य पुष्टि गरेर देखाउनुहोस्’
काठमाडौं, १८ भदौं–नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिएका छन् । पार्टी निकट प्रगतीशील तथा…
१ हजार ७५६ संक्रमित थपिए, २३ जनाको मृत्यु
काठमाडौं, १८ भदौं–पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ कोभिड संक्रमित थपिएका छन् । १४ हजार ३३४ वटा नमूनाको परीक्षण गर्दा १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो ।…
पहिलोदिन ५६ मध्ये ४१ जिल्लामा भयो कांग्रेसको वडा अधिवेशन
काठमाडौं, १८ भदौं–नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि पहिलो दिन ४१ जिल्लामा वडा अधिवेशन भएको छ । नेपाली काग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार महाधिवेशन भएका ४१ जिल्लाका कति वडामा सर्वसम्मत भयो…
कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा देखिन सक्छ जटिल रोग
काठमाडौं, १८ भदौं–कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ? सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’…
देउवाविरुद्ध पौडेल समूह एक ढिक्का
काठमाडौं, १८ भदौं–नेपाली कांग्रेसभित्रको संस्थापन इतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन…
कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी
काठमाडौं, १८ भदौं–पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन् । एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति…
