प्रदेश १ मा एमालेका १० संसाद एकीकृत समाजवादीमा, आज सनाखत
विराटनगर, १६ भदौं–प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १० जना सासंदहरूजाने भएका छन्। समाजवादी जाने एमाले सांसदहरूको बुधबार प्रदेश निर्वाचन कार्यालय प्रदेश १, विराटनगरमा सनाखत गर्ने तयारी…
बागमती प्रदेशका सामाजिक विकास मन्त्री शर्माले दिए राजीनामा
काठमाडौं, १६ भदौ–बागमती प्रदेशका समाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। उनले आज बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर मन्त्री पदबाट राजीनामा दिएका हुन्। आफूूले मन्त्री पदबाट राजीनामा…
नोभाक जोकोभिचको विजयी सुरुआत
काठमाडौं, १६ भदौं–कीर्तिमानी २१औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेका नोभाक जोकोभिचले यूएस ओपनमा डेनमार्कका होल्गर भिटुस नोड्सकोभ रुनेलाई ३–१ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएका छन् । यसवर्ष…
टिपरको ठक्करबाट एकजनाको मृत्यु
काठमाडौं, १६ भदौं–मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोरङकै पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते…
कति छ देशकै सबैभन्दा धनी पार्टी एमालेको सम्पत्ति ?
काठमाडौं, १६ भदौं–नेकपा (एमाले) देशको सबैभन्दा धनी पार्टी हो, उसँग केन्द्रदेखि जिल्लासम्म मात्र होइन, विदेशमा पनि सम्पति छ । दल विभाजन हुँदा सम्पत्तिमा लाग्ने दाबीबारे स्पष्ट कानुनी व्यवस्था नभएकाले सरोकारवाले…
भौतिक उपस्थितिमै पठनपाठन शुरु हुँदै
काठमाडौं, १६ भदौं–नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँमा भौतिक उपस्थितिमा पठन पाठन शुरु हुन थालेका छन् । कोभिड–१९…
बलियो हुँदै नेपाली मुद्रा
काठमाडौं, १६ भदौं–अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।…
प्रधानमन्त्री शेरबहादुर देउवाको जोड एमसीसी अनुमोदन
काठमाडौं, १६ भदौं–मन्त्रिपरिषद् विस्तारको ‘गाँठो फुकाउन’ मंगलबार बालुवाटारमा बोलाइएको सत्तारूढ दलको बैठक एमसीसी विवादतिर मोडिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक बोलाउने र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी)…
कोरोना कहरबीच विराटनगरमा राधाकृष्णको रथयात्रा
विराटनगर, १६ भदौं–प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा हुने गरेको विराटनगरमा यस वर्ष पनि कोरोना कहरबीच रथयात्रा निकालिएको छ। मंगलबार राधाकृष्ण मन्दिरबाट निकालिएको परम्परागत रथयात्राले नगर परिक्रमा गरिएको थियो। दक्षिण…
इमर्सन टोटेनहममा अनुबन्धु
काठमाडौं, १६ भदौं–प्रिमियर लिग क्लब टोटेनहमले बार्सिलोनाका डिफेन्डर इमेर्सन रोयललाई अनुबन्ध गरेको छ । टोटेनहमले इमेर्सनलाई २६ मिलियन युरोमा अनुबन्ध गरेको हो । इमर्सनले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन्…
