सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको कोरोनाबाट निधन
कैलाली, १३ जेठ–कोरोना भाइरस संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायीबासी मल्लको काठमाडौंमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले जानकारी दिएका छन्…
सगरमाथामा बिहानदेखि भारी हिमपात, गृहले भन्यो-‘पर्वतारोहीलाई तत्काल फिर्ता बोलाऊ’
काठमाडौं, १३ जेठ–सगरमाथामा आज (बिहीबार) बिहानदेखि भारी हिमपात भइरहेको छ । बुधबारदेखि शुरु भएको हिमपातका कारण आरोहण समेत प्रभावित भएको छ भने आरोहण गरेर फर्किएका आरोहीहरु पनि दोश्रो शिविरमै रोकिएका…
भोलिदेखि देशभरका विभिन्न स्थानमा उच्च वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं, १२ जेठ–भोलि (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम बंगालको…
नेपाल-खनाल समूहमै खुले योगेश भट्टराई र गोकर्ण विष्ट
काठमाडौं, १२ जेठ–नेकपा एमालेका नेताद्वय योगेश भट्टराई र गोकर्ण विष्ट माधव नेपाल समूहमै फिर्ता भएका छन्। बुधबार माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरूको समेत…
प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जना संक्रमणमुक्त
दमक, १२ जेठ–प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा…
नागरिकतासम्बन्धी अध्यादेशमा राप्रपाको आपत्ति
काठमाडौं, १२ जेठ–सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ। पार्टीका अध्यक्षत्रय पशुपति शमसेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त प्रेस वक्तव्य जारी गर्दै अध्यादेशप्रति पार्टीको…
‘मान्छेको लाशमाथि लाश छ, तिमीलाई भोटकै आश छ’
काठमाडौं, १२ जेठ–कोरोना महामारीका बेला नागरिकको जिउधनको सुरक्षा गर्नुको सट्टा सरकार सत्ताको दाउपेचमा केन्द्रित रहेको भन्दै बृहत नागरिक आन्दोलनले आज कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनले निःशुल्क स्वास्थ्यको व्यवस्था,…
चीनले नेपाललाई १० लाख डोज खोप दिने
काठमाडौँ, १२ जेठ–चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप…
पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु, ६ हजार ७१४ जनामा संक्रमण
काठमाडौँ, १२ जेठ–नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ भने ६ हजार ७१४ जना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ६ हजार…
ओलीविरुद्धको संघर्षमा नेपाल-खनाल समूह एकजुट, योगेश र गोकर्ण पनि नेपालसँगै
काठमाडौँ, १२ जेठ–नेकपा (एमाले) का कारबाहीमा परेका झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना नेताहरूले सामूहिक वक्तव्य निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमविरुद्ध एकजुट हुन आग्रह गरेका छन् । संसद्…
