नयाँ सरकार बनाउन दौडधुप सुरु

काठमाडौं, १४ फागुन–सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका दुईजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र…

झापामा किचकबध धार्मिक मेला नलाग्ने

झापा, १४ फागुन–महाभारतकालिन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलामा यस वर्ष नलाग्ने भएको छ। कोरोना भाइरस (कोभिड-१९) को महामारी कारण किचकबध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल संरक्षण समितिले यसवर्ष किचकबध…

सभापति देउवासँग चीन र भारतका राजदूतको भेट

काठमाडौं, १४ फागुन–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई छिमेकी देश भारत र चीनका राजदूतले भेटघाट गरेका छन्। देउवा निवास बुढानिलकण्ठमा हिजो बेलुका फरक–फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय…

दक्षिण कोरियाले देशव्यापी कोरोना खोप सञ्चालनः नेपाली खुशी

कोरियाा, १४ फागुन–दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुवात गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण…

प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री र राष्ट्रपतिबीच पहिलोपल्ट भेटवार्ता

काठमाडौं, १४ फागुन–प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास पुगेको स्रोतले जानकारी दिएको…

काठमाडौंमा फेरि बर्डफ्लु, साढे १२ हजार कुखुरा र दाना नष्ट

काठमाडौं, १४ फागुन–काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि वर्डफ्लु संक्रमण देखिएको छ । तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका पाँच वटा व्यवसायिक कुखुरा फार्ममा वर्डफ्लु पुष्टि भएको पशुसेवा विभागका प्रवक्ता डा चन्द्रमणि ढकालले जानकारी दिए…

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी

वीरगञ्ज, १४ फागुन–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्सामा रहेको परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) ले किसानहरुलाई तरकारी खेतीका लागि ५० प्रतिशत अनुदान रकम दिन थालेपछि सो रकम हत्याउन नक्कली किसानहरुमा होडबाजी…

नायक पल शाहमाथि धरान प्रहरीमा उजुरी, छलफलका लागि प्रहरीले बोलायो

विराटनगर, १४ फागुन–नेपाली सिनेमाका नायक पल शाहको म्युजिक भिडियोका क्रममा उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ । सुनसरीको धरानमा विवाद र हात हालाहाल भएको घटनाको सम्बन्धमा प्रहरीले शुक्रबार दुबै पक्षलाई छलफल…

बुढेसकालमा यौन सन्तुष्टि कसरी लिने ?

एजेन्सी, १३ फागुन–उमेर ढल्किँदै गएपछि पुरुषहरूलाई प्रोस्टेटको समस्याले दुःख दिन्छ । प्रोस्टेट ग्रन्थि, मुत्र थैलीको मुनि हुन्छ र यसले पिसाब बग्ने नलीलाई छोपेर राखेको हुन्छ । प्रोस्टेटमा समस्या देखियो भने…

यसरी यौन सम्पर्क गर्नुहोस गर्भ रहदैन !

एजेन्सी, १३ फागुन–यौन मानवीय र जिवित प्राणीको नैसंर्गीक आवश्यकता नै हो । मानिसलाई खानपानको जरुरी भएजस्तै सेक्सको पनि उत्तिकै मात्रामा आवश्यकता पर्छ । तर सेक्सका पनि चरण र प्रक्रियाहरु हुन्छन्…