प्रचण्ड–नेपाल समूहद्वारा आन्दोलन घोषणाः यस्ता छन् कार्यक्रमहरु

काठमाडौँ, २ फागुन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आज पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र…

देउवा भन्छन्ः ‘प्रचण्ड-माधवलाई प्रधानमन्त्री बनाउन कांग्रेसले आन्दोलन गर्दैन’

  काठमाडौं, २ फागुन–प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिकिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको कार्यक्रममा कुम जोडेर बसेका…

रामकुमारी झाँक्रीपछि मलाई र पुष्पकमलजीलाई समात्ने योजना रहेछः नेपाल

काठमाडौं, २ फागुन–प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा आगो लाग्ने स्थिति भएपछि प्रधानमन्त्री केपी शर्मा ओली डराएर नेतृ रामकुमारी झाँक्रीलाई पक्रिएको साँझमै छाडिदिएको बताएका छन् । तेह्रथुममा आयोजित एक कार्यक्रममा…

प्रधानमन्त्रीको गृहनगर दमकमा मेची-महाकाली बुहारीको विरोध प्रर्दशन

दमक, २ फागुन–बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका दोषीलाई कारबाहीको माग गर्दै आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा महिलाहरुले विरोध प्रर्दशन निकालेका छन् । मेची-महाकाली बुहारी संयुक्त आवाज…

ओलीलाई देश र जनताको होइन, आफू कसरी टिकिराखौं भन्ने मात्र चिन्ता छः अध्यक्ष नेपाल

तेह्रथुम, २ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई देश र जनताको नभई आफ्नो प्रधानमन्त्री पद कसरी जोगाई राखौं भन्ने मात्र चिन्ता भएको बताएका छन् ।…

पशुपतिमा जलहरी राख्न पगालियो ६४ किलो सुन, खटाइयो १० कालीगढ

काठमाडौं, २ फागुन–आलोचना र विरोधका बीच पशुपतिनाथ मन्दिरमा जलहरी राख्न ६४ किलो सुन पगालिएको छ । १०८ किलो सुन पगालेर जलहरी राख्नका लागि पशुपति क्षेत्र विकास कोषले १० कालीगढ खटाएको…

रकम चेम्जोङ भन्छन्ः ‘कांग्रेस सहमत भए संयुक्त आन्दोलन’

दमक, २ फागुन–जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ्ले संसद विघटनका विरुद्ध नेपाली कांग्रेस सहमत भए संयुक्त आन्दोलन शुरु गर्ने बताएका छन् । ताप्लेजुङ्बाट फर्कने क्रममा झापाको दमकमा आईतबार भएको पत्रकार…

भागरथी हत्या प्रकरणः कांग्रेस केन्द्रीय प्रतिनिधि बैतडीमा

बैतडी, २ फागुन–बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रुपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन्।…

दुई करोड हिनामिना आरोपमा प्राविधिक सहायक निलम्बनमा

हुम्ला, २ फागुन–हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौं) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित…

प्रतिगमनविरुद्ध नेकपाले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

काठमाडौं, २ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले प्रतिगमनविरुद्ध आज (आइतबार) तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु रिजालले दिउँसो…