झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

दमक, २ फागुन–पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० वटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले…

प्रचण्डले पार्टीमा संकटको बिजारोपण गरेः ज्ञवाली

तेह्रथुम, २ फागुन–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाएर चाररपाँचजना भेला गरी गुटको राजनीति…

महाअभियोग मुद्दाः बहुमत नपुगेपछि दोषमुक्त भए ट्रम्प

बीबीसी, २ फागुन–गएको जनवरी ६ तारिखका दिन अमेरिकी संसद् भवनमा भएको हिंसात्मक आक्रमणका लागि जिम्मेवार ठहर्‍याइएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सिनेट ट्रायलमा आवश्यक बहुमत प्राप्त नपुगेपछि उनी फेरि पनि दोषमुक्त भएका…

नेपालमा थप १३ जनामा कोरोनाको नयाँ भाइरस पुष्टि

काठमाडौं, २ फागुन–नेपालमा थप १३ जनामा कोरोनाभाइरसको नयाँ प्रजाति देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं…

नेकपा (प्रचण्ड–नेपाल) द्धारा अर्को चरणको आन्दोलनको घोषणा

काठमाडौं, २ फागुन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा छ । उक्त समूहले आज अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ । केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो…

निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे दलसँग छलफल गर्दै

काठमाडौं, २ फागुन–निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको विषयमा आज राजनीतिक दलसँग छलफल गर्दै छ । आयोगले आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ । सोही मस्यौदामा रहेर दलका प्रतिनिधिहरुसँग सुझाव लिन लागेको हो…

नेकपा (प्रचण्ड-माधव) ले मनायो झापामा २६औँ जनयुद्ध दिवस

दमक, १ फागुन–गणतन्त्र प्राप्तिको आन्दोनलको क्रममा साहदत प्राप्त गरेका सहिदहरुको सम्झनामा झापामा २६औँ जनयुद्ध दिवस मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले झापाको दमक, सुरुङ्गा, बिर्तामोड,…

धरमपुरमा फुटबल प्रतियोगिता सम्पन्न, प्रतियोगीताको उपाधी आयोजक क्लबलाई

अनिलदेब राई/धरमपुर (शिबसताक्षी), १ फागुन–झापाको शिबसताक्षी-१ धरमपुरमा जारी नक आउट फुटबल प्रतियोगीताको ट्रफी आयोजक टिम फुलबारी सेवा संगम क्लबले चुमेको छ । धरमपुरको फुलबारी खेल मैदानमा शनिबार सम्पन्न प्रतियोगीतामा आयोजक…

केर्खा युवा क्लव र डिपिएल युथ टिमद्वारा केर्खामा २२ प्रिन्ट रगत संकलन

केर्खा (कमल), १ फागुन–कारितास नेपालद्वारा गठित केर्खा युवा क्लव र डिपिएल युथ टिमको आयोजनामा शनिवार केर्खामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा सक्रिय केर्खा युवा क्लव र डिपिएल…

जनयुद्धको खाँचो अझै छः अशोक राई

काठमाडौं, १ फागुन–जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता अशोक राईले जनताको आन्दोलनबाट प्राप्त उपलब्धीहरुमाथि प्रतिगमन भएको बताएका छन् । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईद्वारा…