प्रधानमन्त्रीको प्रश्नः ‘प्रतिगमन भनेको के हो ?’
काठमाडौं, ३ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नागरिक माझ गरेका वाचा र प्रतिवद्धता पूरा गर्न नदिएपछि नयाँ कदम चालेको भन्दै उनले प्रतिगमन भनेको के हो ? भन्दै प्रश्न गरेका छन्…
जंगली हात्तीको आक्रमणबाट भद्रपुरमा एक महिलाको मृत्यु
दमक, ३ फागुन–झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । झापा भद्रपुर नगरपालिका वडा नं २ कमलधापकी ५० वर्षीय सीता दाहालको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोमबार…
प्रधानमन्त्रीले तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने
काठमाडौं, ३ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वर्तमान सरकारका तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट सरकारको उपलब्धि सार्वजनिक गरिने प्रेस…
रोयल स्पोर्टिङ क्लब दमकले चुम्यो पवित्रहाङमा कपको उपाधि
इलाम, ३ फागुन–नेपाल यु–१६ टोलीकी सदस्य निकिता थोकरको निर्णायक गोल गरेपछि ११ औं संस्करणको पवित्रहाङमा कप फुटबल प्रतियोगिताको उपाधि रोयल स्पोर्टिङ क्लब दमकले जितेको छ। आज सम्पन्न फाइनल खेलमा डिफेन्डिङ…
कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै
काठमाडौं, ३ फागुन–प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ। संसद विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको काग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताका लागि आह्वानसमेत गरेको छ।…
आर्सनलद्धारा लिड्स युनाइटेड पराजित
काठमाडौं, ३ फागुन–इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ ले हराएको छ । गए राति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले ह्याट्रिक गरेभने हेक्टर बेलेरिनले…
नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका
काठमाडौं, ३ फागुन–कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार…
म्यानमारका सडकमा सेनाको बख्तरबन्द, इन्टरनेट काटियो, सैन्य दमन नगर्न चेतावनी
काठमाडौं (एजेन्सी), ३ फागुन–म्यानमारमा सेनाको कदम विरुद्ध पछिल्ला दिनहरुमा लगातार प्रदर्शन भइरहेका छन् । सैनिक सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै हजारौं वर्मेली नागरिकले दिनहुँ विरोध प्रदर्शनलाई जारी राखेका छन्…
कांग्रेस महाधिवेशन जेठ मसान्त कि भदौं पहिलो साता ?
काठमाडौं, ३ फागुन–नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा दलको आगामी १४औं महाधिवेशन र समसामयिक राजनीतिक…
नेकपाको विवाद समाधान नगरी चुनाव हुन्नः प्रचण्ड-नेपाल समूह
काठमाडौँ, २ फागुन–निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले नेकपामा देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ। आयोगले आइतबार निर्वाचन आचार संहिताबारे छलफल…
