ओलीले मन्त्री बनाएका दुई जना फर्कदै छन्ः प्रचण्ड
काठमाडौं, २८ माघ–नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका दुई जना आफूहरुतिर फर्कनका लागि वार्ता गरिरहेको बताएका छन् । प्रतिनिधि सभा…
भ्रष्टाचार गर्ने अवसर नै दिँदैनौँ, भइगए कानुनी कारबाही गछौँः प्रधानमन्त्री
काठमाडौं, २८ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्ने बताएका छन्। अख्तियार दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘देशको भष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो।…
सुकुम्बासीका नाममा दुई सय ३१ कार्यकर्तालाई सहसचिव र उपसचिव बराबरको जागिर
काठमाण्डौं, २८ माघ–काम चलाउ सरकारले भूमिहीनलाई जग्गा वितरणको नाममा दुई सय ३१ जना कार्यकर्तालाई सहसचिव र उपसचिवस्तरको नियुक्ति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कट्टर कार्यकर्तालाई भूमि समस्या…
‘मुखाले’ प्रधानमन्त्री ! विश्लेषक भन्छन्ः ‘महापञ्चको शैली’
काठमाडौं, २८ माघ–प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्कामार्फत् अभिव्यक्ति दिएर हसाउन माहिर छन् । विरोधीलाई क्षणका क्षण वचनले तह लगाउने उनको शैली केही समयअघि सम्म राजनीतिक वृत्तमा लोकप्रिय थियो ।…
बजेटको आकार घट्यो
काठमाडौँ, २८ माघ–सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेट संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार विनियोजित ‘बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ सार्वजनिक गर्दै बजेटको आकार घटाइएको जानकारी…
अर्थ मन्त्रालयले दियो निर्वाचन आयोगलाई ७ अर्ब
काठमाडौँ, २८ माघ–सरकारले आगामी बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि…
दाङमा कैदीबन्दीलाई कारागारभित्रै कम्प्युटर तालिम
दाङ, २८ माघ–दाङको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीलाई कम्प्युटर प्रदान गरिएको छ। रोटरी क्लब दाङको समन्वयमा विभिन्न संस्थाहरूले कारागारका कैदीबन्दीलाई कम्प्युटर प्रदान गरेका हुन्। विभिन्न कारणले कैद भुक्तान गरिरहेका…
महाकाली नदीको टापुमा फसेका १६ जना मलामीको उद्धार
कञ्चनपुर, २८ माघ–कञ्चनपुरको भिमदत्त नगरपालिका–१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार प्रहरीले सकुशल उद्धार गरेको छ । उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एनएचपिसिद्वारा टनकपुर पावर हाउसको…
युभेन्ट्स कोपा इटालियाको फाइनलमा
काठमाडौं, २८ माघ–युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इन्टर मिलानलाई पराजित गर्दै युभेन्ट्स लगातार दोस्रो सिजन कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । युभेन्ट्सले इन्टरलाई समग्रमा…
प्रचण्ड-नेपाल समूहको आज शक्ति प्रदर्शन, ५ स्थानबाट जुलुस निकाल्ने तयारी
काठमाडौं, २८ माघ–प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले काठमाडौं उपत्यकाको पाँच…
