प्रचण्ड–नेपाल समूह दोस्रो शक्ति प्रदर्शनको तयारीमा

काठमाण्डौं, २७ माघ–नेकपाका दुई समूहबीच प्रदर्शन र सभाको होडबाजी चलिरहेका वेला प्रचण्ड–नेपाल समूहले २८ माघमा दोस्रोपटक राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले ९ माघमा पहिलोपटक शक्ति प्रदर्शन…

माफ गर्नुहोला एकता जोगाउन सकिएनः नेता देवेन्द्र पौडेल

बागलुङ, २७ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीको एकता जोगाउन नसकेकोमा कार्यकर्तासँग माफी मागेका छन्। पार्टीको एकता जोगाउन पटक पटक…

घनश्याम भुषाल भन्छन्ः ‘ओलीको सत्ता अन्त्य नहुँदा घण्टा-घण्टामा देश बर्बाद भइरहेछ’

बागलुङ, २७ माघ–विभाजित नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुषालले ओलीले संसद् विघटन गरेर देशलाई बहुपक्षीय द्वन्द्वमा धकेलेको आरोप लगाएका छन्। नेकपाको दाहाल–नेपाल समूहले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा भुषालले…

रामकुमारी झाँक्री भन्छन्ः ‘संविधान च्यात्ने ‘बा’ र ‘आमा’को दासत्वबाट माथि उठौ’

बागलुङ, २७ माघ–नेकपा नेतृ रामकुमारी झाँक्रीले राजाको निरंकुशताविरुद्ध लडेकोले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्न नछाड्ने बताएकी छन्। उनले संविधानलाई कागजको खोस्टो बनाउनेविरुद्ध निरन्तर संघर्ष गर्ने समेत बताइन्। नेकपाको…

सांसद समिना हुसेन ओली समूह छोडेर प्रचण्ड-माधव समूहमा

काठमाडौं, २७ माघ–प्रतिनिधिसभा सदस्य तथा नेतृ समिना हुसेन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा छोडेर प्रचण्ड र माधव नेपालले नेतृत्वको नेकपामा लागेकी छिन् । रौतहटकी हुसेन यसअघि ओली समूहको…

विदेशी पत्रकारलाई प्रचण्ड-माधवको ब्रिफिङः ओली शान्ति, संबिधान र व्यवस्था विरुद्धमा छन्

काठमाडौं, २७ माघ–प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–माधव समूह) ले अन्तराष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरुलाई पछिल्लो अवस्थाको बारेमा ब्रिफिङ गरेका छन् । नेकपाले नेपालस्थित अन्तराष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरुलाई नेकपाले…

प्रधानमन्त्रीको गृह जिल्लामा प्रतिगमन विरुद्ध पत्रकारको प्रदर्शन

बिर्तामोड, २७ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका पत्रकारले आज बिर्तामोडमा प्रतिगमनका विरुद्ध पर्दशन गरेका छन् । प्रेस युनियन र प्रेस संगठन झापाको आयोजनामा प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने…

माधव भन्छन्ः ‘यो लडाइँ केपी ओलीसँग होइन, ‘केपी प्रवृत्ति’विरुद्ध हो’

काठमाण्डौं, २६ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले अहिलेको लडाइँ केपी ओलीसँग नभई ‘केपी प्रवृत्ति’विरुद्ध भएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद्…

अनलाइनबाट चिट्ठा परेको भन्दै लाखौँ ठग्ने पक्राउ

भद्रपुर, २६ माघ–अनलाइनबाट चिट्ठा परेको भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। उनले चिट्ठामा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्ने भन्दै लाखौँ ठगी गरेको प्रहरीले बताएको…

यौन चाहाना पुरुषलाई बिहान र महिलालाई राति

एजेन्सी, २६ माघ–मानिसहरु यौनको बारेमा मनमा उकुसमुकस पालेर बस्छन तर धेरै कुराकानी गर्न रुचाउँदैनन् । तर सुखद जीवनको लागि यौन जीवन पनि सुखद हुनु जरुरी छ । यसको लागि यौनको…