केन्द्रीय कारागारका २७ सय कैदीबन्दीलाई कोरोना खोप

काठमाडौं, २९ माघ–सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना…

म्यानमारका सेना प्रमुखका परिवारलाई नै अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं, २९ माघ–अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् । म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित…

संसद विघटनको मुद्दाः सरकारी पक्षको बहस आज सकिंदै, एक घण्टा समय

काठमाडौं, २९ माघ–प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दै छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री ओलीको पक्षमा बहस गरिरहेका अधिवक्ताले आज एक घण्टाभित्र आफ्नो…

प्रधानमन्त्री ओलीको तीव्र दबाबपछि रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्ने तयारी

काठमाडौं, २९ माघ–नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तिव्र दबाबपछि प्रतिनिधिसभा सदस्य तथा आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गर्ने तयारी…

सेभियासँग बार्सिलोना पराजित

काठमाडौं, २९ माघ–स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग पराजित भएको हो । बार्सिलोना सेभियासँग २–० ले पराजित…

विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले संयुक्त मोर्चाको घोषणा गर्दै

काठमाडौं, २९ माघ–नेत्रविक्रम चन्द नेतृत्व ुविप्लवुको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले आज संयुक्त मोर्चाको घोषणा गर्ने भएका छन् । अहिलेको संकटको निकासको विकल्पसहित मोर्चाको घोषणा गर्न लागिएको बुझिएको छ ।…

नेकपा अध्यक्ष प्रचण्डले भनेः ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ?’

काठमाडौं, २८ माघ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिएका छन् ।…

ओलीलाई चेतना भया ! संविधान मिच्नेलाई पशुपतिनाथले रक्षा गर्दैैनन्ः अध्यक्ष नेपाल

काठमाडौं, २८ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले समेत माफी नदिने बताएका छन् । पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम…

ओलीको खुट्टी हेर्दै थाहा पाइयो, निर्वाचनमा दुई तिहाइ होइन, जमानत जफत हुन्छः खनाल

काठमाडौं, २८ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले अहिलेको आन्दोलन नेकपाको दुई गुटको नभई जनताको आन्दोलन भएको बताएका छन् । नेकपाले आज (बुधबार) काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध गरेको…

ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटेः जनार्दन शर्मा

काठमाडौं, २८ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटेको बताएका छन् । उनले…