कक्षा–११ मा डी प्लस नल्याए १२ मा भर्ना हुन नपाउने, कक्षा–१२ को परीक्षा असोजमा

काठमाडौं, ७ साउन–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशैं अगाडि नै गर्ने भएको छ । बोर्डले आउँदो असोजमा कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो । बोर्डले कक्षा…

नेपालमा कोरोनाबाट एक विदेशी नागरिकको मृत्यु

काठमाडौं, ७ साउन–नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलोपल्ट एक विदेशी नागरिकको ज्यान गएको छ । त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको छ । मुटुको समस्या…

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो

काठमाडौं, ७ साउन–पछिल्लो २४ घण्टामा नेपालमा थप १०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको…

पीएसजीको जितमा एमबाप्पे र नेयमारको गोल

एजेन्सी, ७ साउन–फ्रान्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले क्लब मैत्रिपूर्ण खेलमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकमाथी ४–० गोलको फराकिलो जित निकालेको…

यो पटकको आइपिएल युएईमा हुने, खेलहरू नघटाइने

एजेन्सी, ७ साउन–कोरोना भाइरसका कारण रोकिएको यस वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) यूएईमा हुने भएको छ। ​आइपिएलको गवर्निंङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले मंगलबार भने, हामीले सरकारसँग इजाजत मागिसकेका छौं, टुर्नामेन्टअघिको…

एसइई आन्तरिक मूल्यांकनको प्राप्तांक धमाधम रुजु गरिँदै

काठमाडौं, ७ साउन–एसइई परीक्षाको आन्तरिक मूल्यांकन गरिएको प्राप्तांक अहिले धमाधम रुजु गर्ने काम भइरहेको छ। देशभरका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको आन्तरिक मूल्यांकनको प्राप्तांकको हार्डकपी धमाधम रुजु गर्ने काम भइरहेको…

देउवाले भनेः ‘बिपी दूरदर्शी राजनेता, उहाँकै बाटो हिँडे देश समृद्ध हुन्छ’

काठमाडौं, ६ साउन–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला सानो देशका अग्लो व्यक्तित्व तथा दुरदर्शी राजनेता भएको बताएका छन्। जननेता बिपीको ३८औँ पुण्य तिथिका अवसरमा पार्टीको सूचना, सञ्‍चार तथा प्रचार…

कोरोना महामारीको कारण एक वर्ष पछि सर्‍यो विश्वकप टी-२० क्रिकेट

काठमाडौं, ६ साउन–कोरोना महामारीको कारण आगामी अक्टोबरदेखि अष्ट्रेलियामा हुने टी–२० विश्वकप स्थगित भएको छ। सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बैठकले विश्वकप सरेको जनाएको छ। टी–२० विश्वकप एक वर्षको लागि…

रोनाल्डोको दुई गोलले युभेन्टसको सहज जीत

एजेन्सी, ६ साउन–सिरि ए फुटबलमा युभेन्टस सहज जीत निकालेको छ । सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ ले हराएको हो। युभेन्ट्सको जितमा रोनाल्डोले दुवै गोल गरे। रोनाल्डो सिरि ए,…

स्थायी कमिटी बैठकअघि बालुवाटारमा ओली-दाहाल संवाद

काठमाडौं, ६ साउन–बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्। स्थायी कमिटी बैठकअघि ओली-दाहाल छलफलमा जुटेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले…