दुधे-माइधार सडक खण्डमा यात्रुबाहक बसमा तोडफोड
दमक, १० माघ–झापाको शिवसताक्षी नगरस्थित दूधे माइधार सडक खण्डमा यात्रुबाहक बसमा तोडफोड गरिएको छ । अज्ञात युवाहरुको समुहले काँकरभिट्टाटाबाट धरानतर्फ जाँदै गरेको बसमा तोडफोड गरी आगजनी गर्ने प्रयास गरिएको जिल्ला…
माघ १४ बाट कोरोना खोप सुरु, पहिलो चरणमा को-को पर्नेछन् ?
काठमाडौं, १० माघ–भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका…
ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टीभित्रबाट दबाब
काठमाडौं, १० माघ–प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री केपी ओली समूहसँग सहकार्य नगर्न सम्बन्धित प्रदेशका कांग्रेस केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई सुझाब दिएका छन् । केन्द्रीय सदस्यले कुनै पनि अवस्थामा ओली समूहसँग सहकार्य गर्न…
कांग्रेसमा जुटेन सहमति
काठमाडौं, १० माघ–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश सरकार संकटमा परेको अवस्थामा पार्टीको भूमिका के हुने भन्नेमा नेपाली कांग्रेस अन्योलमा देखिएको छ । पार्टीको भूमिका तय…
पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली, तराईमा बाक्लो कुहिरो
काठमाडौं, १० माघ–नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् । झण्डै…
संसद् पुनर्स्थापना नै संकटको समाधान होः महतो
सप्तरी, १० माघ–जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा पुनर्स्थापना नै वर्तमान राजनीतिक समस्याको समाधान रहेको बताएका छन् । प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले शुक्रबार राजविराजमा गरेको पत्रकार…
केपी शर्मा ओलीले सेटिङमा संसद् भंग गरेका हुन्ः पूर्वप्रधानमन्त्री भट्टराई
काठमाण्डौं, १० माघ–जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सेटिङमा प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् । व्यवस्था भत्काएर निरंकुश शासक बन्ने उद्देश्यसहित सेटिङ मिलाएरै प्रधानमन्त्री केपी…
झापामा मध्यावधि निर्वाचनको तयारी सुरु, चारवटा मतदान स्थल थप्ने निर्णय
भद्रपुर, १० माघ–झापामा मध्यावधि निर्वाचनको तयारी थालिएको छ। जिल्ला निर्वाचन कार्यालय र मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति झापाले मध्यावधि निर्वाचनको तयारी थालेको हो। सरकारले आगामी वैशाख १७ र…
युङ्गी क्याफे एण्ड वारको ‘ग्राण्ड ओपनिङमा कनसर्ट’
झिलझिले, ९ माघ–झापाको झिलझिलेस्थित बुद्ध चौकमा रहेको युङ्गी क्याफे एण्ड वारमा माघ ११ गतेदेखि एक सातासम्म म्यूजिकल कनसर्ट हुने भएको छ । क्याफे एण्ड वारले ग्राण्ड ओपनिङ अर्थात औपचारिक उद्घाटनको…
मुसहर समुदायका लागि घर निर्माण
इटहरी, ९ माघ–इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको…
