यस्ती छिन् मुख्यमन्त्री राईको हुनेवाली बेहुली
काठमाडौं, ३ माघ–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिवाह गर्ने निश्चित भएको छ । मुख्यमन्त्री राईले यही माघ ११ गते सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङमु एन शेर्पासँग विवाह…
सूर्य चिह्न चाहिने भए बैठकमा आउनूः प्रधानमन्त्री
काठमाडौ, ३ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेताहरुलाई चुनाव चिह्न सूर्य किन चाहियो भन्दै प्रश्न गरेका छन् । प्रदेश १ को सम्पर्क कमिटीले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले सूर्य…
चौबीस घण्टामा २४० कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
काठमाडौं, ३ माघ–पछिल्लो २४ घण्टामा २४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ४७७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २…
झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईद्धारा यस्तो प्रतिवद्धता
भद्रपुर, ३ माघ–जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका प्रहरी उपरिक्षक एसपी सानुराम भट्टराईले जिल्लामा बढ्दो लागु औषध कारोबार र ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडाइ गरिने बताएका छन्। अख्तियार दुरुपयोग…
न्यायालयविरुद्ध भ्रम सिर्जना नगर्न सर्वोच्च अदालतको चेतावनी
काठमाडौं, ३ माघ–सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही अनलाइन पोर्टलले भ्रामक समाचार सम्प्रेण गरेको भनी खेद व्यक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च…
न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँः वरिष्ठ नेता पौडेल
तनहुँ, ३ माघ–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको…
सीमा विषय नेपालले उठायो, छलफल भएन
नयाँदिल्ली, ३ माघ–सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । नयाँदिल्लीमा भएको बैठकमा सीमासम्बन्धी मामिलालाई नेपाली पक्षले उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिवस्तरीय संयन्त्र र…
प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
काठमाडौं, ३ माघ–प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका चार जना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा नेपाल खबर डटकमले शुक्रबार दिउँसो समाचार सम्प्रेषण गर्यो । त्यही समाचारलाई आधार मान्दै सर्वोच्च…
कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा संसद विघटनविरुद्ध प्रदर्शन गर्दै
काठमाडौं, ३ माघ–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज (शनिबार) देशका ७५३ वटै स्थानीय तहमा संसद विघटनको विरोधमा प्रदर्शन गर्दैछ । संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा…
डिफेन्डिङ च्याम्पियन रियल मड्रिड सेमिफाइनलबाटै बाहिरियो
काठमाडौं, २ माघ–डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ। बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। एथ्लेटिकको जितमा…
