शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं, २ माघ–कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्‍याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८…

गर्भवतीको उद्धार गर्न १० करोड बजेट, साढे सात करोड फ्रिज

काठमाडौं, २ माघ–सुविधा सम्पन्न स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका महिलाले प्रसव पीडाकै कारण अकालमा ज्यान गुमाउने घटना कम नहुँदा सरकारले दुई वर्षअघि ‘एयरलिफ्ट’ सेवा सुरु गरेको हो । ०७५–७६ र ०७६–७७…

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता रिटमाथि आज पनि सुनुवाइ हुँदै

काठमाडौं, २ माघ–प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र…

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली आज संयुक्त आयोगको बैठकमा सहभागी हुँदै, सीमाबारे छलफल हुने

काठमाडौं, २ माघ–भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैठौं बैठकमा सहभागी हुँदैछन् । भारतीय समकक्षी डा। एस जयशंकरको निमन्त्रणामा बिहीबार नयाँ दिल्ली पुगेका मन्त्री ज्ञवाली आज…

भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं, २ माघ–वि.सं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय…

कोभिड–१९ विरुद्ध कुन–कुन खोप आउँदै छन् बजारमा ?

काठमाडौं, २ माघ–कोरोना संक्रमण विश्वभर फैलिएको १ वर्षपछि २० भन्दा बढी देशहरुले कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् । हालसम्म विश्व स्वास्थ्य संगठनले बायो एन्टेकको फाइजर खेपलाई मात्रै आपत्कालीन…

कमल सेन्चुरीको अध्यक्षतामा सतासीधाम जेसीज बर्ष २०२१ को नयाँ नेतृत्व चयन

दमक, १ माघ–झापाको शिवसताक्षी नगरमा रहेको सतासीधाम जेसीजले नयाँ नेतृत्व चयन गरेको छ । विहीबार दूधेमा आयोजित ८ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनबाट जसीजको अध्यक्षममा कमल सेन्चुरी…

ओली नौटङ्की र जोक्करमा परिणत भएः अध्यक्ष प्रचण्ड

काठमाडौं, २९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘नौटंकी’ र ‘जोक्कर’ मा परिणत भएको बताएका छन् । उनले अहिलेका सचेत नागरिक ‘नौटङ्की’…

संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुन्छः सुजाता कोइराला

काठमाडौं, २९ पुस–नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प…

काम चलाउ सरकारका मन्त्रीले भारतसँग दीर्घकालीन सम्झौता नगरून्

काठमाडौं, २९ पुस–नागरिक अगुवाहरूले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता नगर्न अपिल गरेका छन् । नयाँ चुनावको घोषणा भएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः…