संसद् विघटन राजनीतिक निर्णय हो, अदालतले मुद्दा खारेज गर्दिनु पर्छः प्रधानमन्त्री
काठमाडौं, २६ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय राजनीतिक भएकाले अदालतले हात हाल्न नहुने बताएका छन् । उनले अदालतले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा खारेज गरिदिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको…
ओलीले झुट बोल्नु र छलछाम गर्नु दहीचिउरा खानुजस्तै होः नेतृ झाँक्री
विराटनगर, २६ पुस–नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई जनतालाई ढाँट्न दहीचिउरा खाएजस्तै भएको बताएकी छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक कदम चालेको तर कुनै हीनताबोध नभएको बताइन् । विराटनगरमा…
ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनःएकता वा गठबन्धन बनाउने छलफलमा
काठमाडौँ, २६ पुस–आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको…
चैतभित्रै अर्को प्रधानमन्त्रीः देवेन्द्र पौडेल
पर्सा, २६ पुस–नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले चैतभित्रै अर्का प्रधानमन्त्री चयन हुने दावी गरेका छन्। प्रदेश २ को वीरगन्ज महानगरपालिकामा विभाजित नेकपाको प्रचण्ड–माधव समूहको अगुवा कार्यकर्ता भेलालाई…
नेपालकै ठूलो सौर्य विद्युत् परियोजना झापामा
झापा, २६ पुस–झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार…
इण्डोनेसियामा ६२ यात्रु बोकेको विमान उडेको केहिबेरमै समुद्रमा खस्यो
काठमाडौं, २६ पुस–इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना भएको छ । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलका…
भारतमा शनिबारदेखि ३० करोड नागरिकलाई कोरोना खोप लगाइँदै, यस्तो छ तयारी
नयाँदिल्ली, २६ पुस–छिमेकी देश भारतमा आगामी शनिबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो अभियानलाई महत्वपूर्ण कदम भन्दै जुलाईसम्म ३० करोड जनतालाई खोप लगाइने बताएका छन्…
प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं, २६ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् । दिँउसो १ बजे बस्ने बैठकमा ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ । यसैबीच सरकारले राष्ट्रियसभाको हिँउदे…
कांग्रेसमा सभापति भर्सेस् युवा नेता, चुनावी लाभ कि विधि
काठमाडौं, २६ पुस–प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा सभापति शेरबहादुर देउवा भने त्यस्तो कदम चाल्ने प्रधानमन्त्रीलाई प्रोत्साहित गर्ने अभिव्यक्ति दिइरहेका छन् । तर, युवा नेताहरू…
आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, २६ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक बिहान ११ः३० बजे बस्न लागेको र नियमित कार्यसूचीमाथि छलफल हुने एकमन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को कार्यविधिअनुसार…
