सुवास नेम्वाङ र अग्नि खरेललाई लिएर आउनुस्, खुलामञ्चमा सँगै बसेर संविधान पढौँः थापा
काठमाण्डौं, २५ पुस–नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सँगै बसेर संविधान पढ्ने प्रस्ताव गरेका छन् । ‘प्रधानमन्त्री ओलीले हिजो धनगढीमा गएर संविधान पढ भन्नुभएको रहेछ । कमरेड…
प्रधानमन्त्री ओलीको गृहजिल्लामा पूर्वराजाको सक्रियता
दमक, २५ पुस–देशमा राजावादीहरूले राजसंस्था पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेका वेला पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएका छन् । सार्वजनिक कार्यक्रममा विरलै देखिने पूर्वराजा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको एक सार्वजनिक…
ओलीको अर्को नाम झुट, अहंकार र घमण्ड होः नेकपा अध्यक्ष नेपाल
काठमाडौं, २५ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको अर्को नाम झुट, अहंकार र घमण्ड भएको बताएका छन् । अध्यक्ष नेपालले ओलीले देश विकास र जनहितका…
यौन उत्तेजना रोक्ने उपाय !
एजेन्सी, २५ पुस–अन्य प्राणीहरु जस्तै मानिसका पनि संवेदनशील अंगहरु छन् तर मानिसले अन्य प्राणीभन्दा भिन्न रुपले ती अंगहरुको सरसफाई र हिफाजत गर्दछ । नाक, कान, घाँटी, जिब्रो, आँखा आदिको जसरी…
झलनाथ भन्छन्ः ‘ओलीकोपछि लागेर सुवास र अग्नीले आफ्नो स्वतन्त्र अस्तित्वै बिर्सिए’
काठमाडौं, २५ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले आफैैले हस्ताक्षर गरेको संविधानमाथि बलात्कार गरेको बताएका छन् । ‘केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न…
संसद पुनर्स्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइन्छः गगन थापा
काठमाडौं, २५ पुस–कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा शनिबारकाठमाडौं क्षेत्र नम्बर ४ ९ख० को आयोजनामा भएको प्रदर्शनपछि…
साइनो सहकारी संस्थाद्धारा झिलझिलेमा खुल्ला रक्तदान कार्यक्रम गर्ने
झिलझिले, २५ पुस–साइनो बचत तथा ऋण सहकारी संस्थाको छैटौ बार्षिक उत्सवको अवसर पारेर झिलझिलेमा खुल्ला रक्तदान कार्यक्रम गरिने भएको छ । झापाको शिबसताक्षी–८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी…
संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्दैनः नेता सिंह
काठमाडौं, २५ पुस–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन्। नेपाली कांग्रेसले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले…
विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ६७ लाख पुग्यो
काठमाडौं, २५ पुस–विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ६७ लाख ४९ हजार ९४० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ७ लाख ७१ हजार ५२७ संक्रमित…
हाम्रो मुख्य शत्रु अमेरिका हो, आणविक हतियार बढाउँछौंः किम
काठमाडौं, २५ पुस–उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको शत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको छ ।…
