नेशनल लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ताहरुलाई सम्मान तथा पूर्नर्ताजकी तालिम

अनिलदेब राई/दमक, २४ पुस–नेपालको अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले शुक्रबार झापाको दमकमा अभिकर्ता सम्मान तथा पूर्नर्ताजकी तालीम सम्पन्न गरेको छ । कम्पनीको दमक शाखाले आयोजना गरेको कार्यक्रममा दमक…

प्रचण्ड-माधव समूहले पठायो प्रधान मन्त्रीलाई विरोध पत्र

झापा, २४ पुस–संविधान सभा विघटनको विरोधमा उत्रिएका नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्रको साथमा संविधानको…

नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली काठमाडौंमा

काठमाडौं, २४ पुस–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनितिक रुपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरु जुटाउने कसरतमा छन् र रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपाका नेताहरुको व्यवस्थापन गर्न नसक्दा…

केपी शर्मा ओली ट्रस्टको जग्गा अवैधानिक

काठमाडौं, २४ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रस्टले अवैधानिक तरिकाले जमिन आफ्नो नाममा राखेको पाइएको छ । ‘केपी शर्मा ओली ट्रस्ट’ को नाममा तेह्रथुमको आठराईमा भएको ११० रोपनीमध्ये ४० रोपनी जग्गा कानुनले…

अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

काठमाडौं, २४ पुस–इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ…

प्रधानमन्त्री आज धनगढी जाँदै, सुरक्षा व्यवस्था कडा पारिंदै

काठमाडौं, २४ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) धनगढी जाँदैैछन् । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली…

अमेरिकी राष्ट्रपति ट्रम्प सत्ता हस्तान्तरणका लागि तयार

काठमाडौं, २४ पुस–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यवस्थित सत्ता हस्तान्तरणका लागि तयार भएका छन् । उनले एक भिडियो सन्देशमार्फत यस्तो जानकारी गराएको बीबीसीले जनाएको छ । उनले व्यवस्थित सत्ता हस्तान्तरणका लागि…

निर्वाचन आयोगले नेकपालाई भन्योः सात दिनभित्र आधिकारिकता दाबी गर्नू

काठमाडौं, २४ पुस–निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दाबी गर्न सात दिनको म्याद दिँदै पत्र पठाएको छ । आयोगले बिहीबार नेकपाको प्रचण्ड–नेपाल र ओली समूहलाई आधिकारिकता दाबी गर्न…

ओलीको प्रवृति नै फरक मत राख्नेलाई बाँकी नराख्ने र गणेशहरु मात्र खोज्ने होः नेपाल

काठमाडौं, २३ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति मात्र अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा नेता…

प्रधानमन्त्रीले पार्टीको महत्व बुझ्नु भएन, बुझेको दिन उहाँ पार्टीमा हुनु हुने छैनः भट्टराई

पोखरा, २३ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले संसद तीन महिनाभित्र पुनर्स्थापित हुने बताएका छन् । आज बिहीबार पोखरामा आयोजित कास्कीका जनवर्गीय संगठनको कार्यकर्ता भेलामा बोल्दै उनले संसद ब्यूँतिन…