प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै हालतमा हुँदैनः प्रकाशमान सिंह
काठमाडौं, २५ पुस–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा आफूहरु चुप लागेर बस्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले…
संसद विघटनको विरोधमा कांग्रेस आज देशव्यापी प्रदर्शनमा
काठमाडौं, २५ पुस–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले पुस २५ गतेदेखि…
वामदेव भन्छन्ः ‘विरोधी हसाउँदै शुरू गरेको लडाईं रोक्नुहोस्’
काठमाडौं, २५ पुस–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले देश र विदेशका कम्युनिष्ट विरोधीहरूलाई हसाउँदै शुरू भएको लडाई बन्द गर्न र एकतामा फर्कन नेताहरूलाई आग्रह गरेका छन्। नेकपा…
ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता
काठमाडौं, २५ पुस–सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ । सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक–पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता संसद भवनमाथि उनी…
राष्ट्र बैंकको निर्देशन अनुसार शनिबार पनि बैंक खुल्ला रहने
काठमाडौं, २५ पुस–राष्ट्र बैंकको निर्देशन अनुसार आज (शनिबार) पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले…
ओलीको चुरीफुरी अब धेरै दिन टिक्दैनः डा बाबुराम भट्टराई
विराटनगर, २५ पुस–जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चुरिफुरी धेरै दिन नटिक्ने दावी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा। भट्टराईले ओली सरकारको चुरिफुरी…
काठमाडौंको टोखामा श्रीमान-श्रीमती मृत भेटिए
काठमाडौं, २५ पुस–काठमाडौंको टोखामा श्रीमान्श्री-मती मृत अवस्थामा भेटिएका छन् । श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएका हुन् । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएको…
बढ्दो दुर्लभ वन्यजन्तुको चोरी शिकार
जाजरकोट, २५ पुस–सरोकारवाला निकायले ध्यान नदिँदा जाजरकोटमा दैनिक दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढेको छ । चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मुखदर्शक भएको स्थानीयवासीको आरोप छ…
साझा प्रकाशन अध्यक्षमा नेकपा नेता डा.विजय सुब्बा निर्वाचित
काठमाडौं, २५ पुस–भाषा–साहित्यका क्षेत्रमा ऐतिहासिक संस्था मानिने साझा प्रकाशनको अध्यक्षमा डा विजय सुब्बा निर्वाचित भएका छन् । साझा प्रकाशनको २४औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा निवर्तमान नेकपाका सांसद्समेत रहेका साहित्यकार डा।…
गौरादह ७ र ९ जोड्ने किस्ने खोलामा झोलुङ्गे पुलको शिलान्यास
धरमपुर, २४ पुस–झापाको गौरादह नगरपालिकाको वडा नं ९ बैगुनधुरास्थित त्रिवेणी चौकदेखी वडा नं ७ को सुर्यदय टोल जोड्ने किस्ने खोलामा ट्रस (झोलुङ्गे) पुल निर्माण हुने भएको छ । शुक्रबार एक…
