सातजना मन्त्रीले राजीनामा दिए

काठमाडौं, ५ पौष–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहका सातजना मन्त्रीले राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा खानेपानी मन्त्री विना मगर, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्तिबहादुर…

ओलीको कदमले गणतन्त्रका मूल्यमान्यतालाई समाप्त गर्नेछः गौतम

काठमाडौं, ५ पौष–नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने बताएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्…

शीर्ष दुईमा उक्लने लक्ष्यमा टोटेनहम र लेस्टर

काठमाडौं, ५ पौष–इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत् आइतबार टोटेनहमले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । अंकतालिकाको तेस्रो स्थानमा रहेको टोटेनहमले चौथो स्थानमा रहेको लेस्टरसँग खेल्न लागेको हो । टोटेनहमको घरेलु मैदानमा हुने…

प्रधानमन्त्री ओलीको संसद विघटन प्रस्तावमा यी चार मन्त्रीले गरेका थिए प्रतिवाद

काठमाडौं, ५ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राखेसँगै चार जना मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकमै प्रतिवाद गरेका छन्। स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुन, कृषि मन्त्री घनश्याम भुषाल र परराष्ट्र मन्त्री…

सभामुख अग्निप्रसाद सापकोटा संसदको विशेषाधिकार प्रयोगबारे परामर्शमा

काठमाडौं, ५ पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा परामर्शमा जुटेका छन् । कानुनका जानकारहरूसँग अहिले उनी छलफलमा रहेको सापकोटाको सचिवालय स्रोतले जानकारी दिएको छ । संसदको विशेषधिकार…

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंगः वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

काठमाडौं, ५ पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी…

प्रधानमन्त्रीविरुद्ध साढे १० बजे नै संसद्‍मा दर्ता भएको थियो अविश्वासको प्रस्ताव

काठमाडौं, ५ पौष–प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै सांसदहरुले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको पाइएको छ । ९० जना सांसदको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव बिहान साढे १० बजे नै संसद् सचिवालयमा…

संसद् विघटनको विरोधमा कांग्रेस सडकमा

विराटनगर, ५ पौष–संसद् विघटनको विरोधमा नेपाली कांग्रेसले विराटनगरमा प्रदर्शन गरेको छ । आइतबार तीनपैनीचोकमा भेला भई कांग्रेस नेता–कार्यकर्ताले सरकारको कदमविरुद्ध नाराबाजी गरेका हुन् । संसद् विघटन गर्नु संविधानविपरीत भएको कांग्रेसको…

प्रधानमन्त्रीले हिजै भनेका थिए, ‘कठोर कदम चाल्न बाध्य छुु’

काठमाडौं, ५ पौष–कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले निरन्तर घेराबन्दी गरेर अफ्ठेरोमा पारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेका छन्। शनिबार दिनभर खुमलटारदेखि शीतल…

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं, ५ पुस–प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस अनुसार विघटन गरेमा प्रतिनिधिसभा भङ्ग हुनेछ…