प्रचण्डले भनेः संसद विघटनको सिफारिस गणतन्त्रमाथि ओलीको ‘कू’

काठमाडौं, ५ पुस–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गणतन्त्रमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कू’ भएको बताएका छन् । आइतबार प्रधानमन्त्री ओलीले अचानक…

ओलीले संसद विघटन गर्न पाउनु हुन्न, यो असंवैधानिक कदम होः माधव नेपाल

काठमाडौं, ५ पुस–नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्नका लागि राष्ट्रपति समक्ष…

प्रधानमन्त्री ओलीद्धारा वैशाख २३ मा आम चुनाव गर्ने प्रस्ताव

काठमाडौं, ५ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका…

आगलागीमा परी १४ वर्षीय किशोरको मृत्यु, दुईजना घाइते

विराटनगर, ५ पौष–विराटनगर १४ मा भएको आगलागीमा परी १४ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा परिवारका अन्य दुईजना घाइते भएका छन् । शनिबार मध्यरातमा आगो ताप्‍न बालेको घुरको आगो…

बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं, ५ पौष–स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सीयासँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी खेल्दै…

सर्वोच्च अदालत बार अध्यक्षमा शाक्य

काठमाडौं, ५ पौष–सर्वोच्च अदालत बार एसोसिएसनको ३३औँ नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् । उनी २९५ मत ल्याएर विजयी भएका हुन् ।…

म्यान्चेस्टर सिटीको साँघुरो जित

काठमाडौं, ५ पौष–प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले साउथह्याप्टन माथि साँघुरो जित निकालेको हो । साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित…

आजदेखि बूढानीलकण्ठ मन्दिर सर्वसाधारणका लागि खुला

काठमाडौं, ५ पौष–विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिने भएको छ । कोरोना महामारीका कारण…

ग्रान्डीमा मिर्गौला प्रत्यारोपण पुनः सुरु

काठमाडौं, ५ पौष–टोखा नगरपालिकामा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण २०७६ चैतदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीसँगै स्थगित भएको…

कोभिड १९ का कारण झापाका वनभोजस्थल अझै सुनसान

दमक, ४ पौष–कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यहाँका पर्यटकीय क्षेत्रमा बनेका वनभोजस्थल सुनसान छन् । प्रायः मङ्सिर, पुस र माघ महिनामा इलाम, मोरङ, सुनसरीदेखि छिमेकी मुलुक भारतको दार्जिलिङ, सिलगुढी, पानीटयाङकीलगायतका…