सुन्दर यौन जीवन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपायः
काठमाडौं, ४ पौष–अधिकांश मानिस यौन चिकित्सक अथाव थृेरापिस्टलाई दुई प्रश्न सोध्ने गर्छन् । पहिलो– यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ ? अर्को– कसरी लामो समयसम्म यौन सम्पर्क कायम राख्न अथवा…
कांग्रेस र जसपाबीच दुईबुँदे समझदारी
काठमाण्डौं, ४ पौष–प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच दुईबुँदे समझदारी भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा दुई दलबीच शनिबार भएको छलफलमा संसद् अधिवेशन बोलाउन सरकारसँग…
प्रधानमन्त्री ओलीद्धारा वामदेव गौतमलाई पार्टी अध्यक्षको प्रस्ताव
काठमाडौं, ४ पौष–स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारूढ नेकपाभित्र देखापरेको समस्याको निकासका लागि विभिन्न विकल्पमा छलफल हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद सुरक्षित नरहने अवस्थामा उपाध्यक्ष वामदेव…
डब्लुएचओमा सूचीकृत नभए पनि कोभिड-१९ विरुद्धको खोप नेपाल आउने
काठमाडौं, ४ पुस–सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चार वटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको…
झापामा थप २१ जनामा कोरोना
बिर्तामोड, ४ पौष–झापामा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र ८ जना पुरूष रहेका छन् । संक्रमित हुनेहरुमा बिर्तामोडमा ७ महिलासहित ८…
आज ७१० जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु
काठमाडौं, ४ पौष–पछिल्लो २४ घण्टामा ७१० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार १७५ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको…
सांसद दर्लामीले गरे शिबसताक्षी-३ पाराबारीमा आधारभूत स्वास्थ्य चौकीको शिलान्यास
धरमपुर (पाराबारी), ४ पौष–झापा क्षेत्र नं ४ (क) का प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामी मगरले शिबसताक्षी–३ पाराबारीमा आधारभूत स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का…
उपाध्यक्ष वामदेवले भनेः ‘म कुनै पनि भेलामा जान्नँ, बैठकबाटै समाधान खोज्नुपर्छ’
काठमाडौं, ४ पुस–नेकपाभित्र चुलिँदै गएको अन्तर्संघर्षमा अध्यक्ष प्रचण्ड र नेपाल समूहमा रहेका उपाध्यक्ष वामदेव गौतमले समूह भेला भने बहिष्कार गरेका छन् । उनले प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत आफू कुनै पनि…
प्रदेश-१ को भेलामा प्रचण्डले भने–’अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’
काठमाडौं, ४ पुस–नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिए पार्टीले ‘एक्सन’ लिने बताएका छन् । प्रदेश–१ अन्तर्गतका १४ जिल्लाका निकटस्थ इन्चार्ज, सहइन्चार्ज,…
११ जिल्लाका प्रजिअको सरुवा, को कहाँ पुगे ?
काठमाडौं, ४ पौष–गृह मन्त्रालयलले १८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। शुक्रबारको मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको हो । मन्त्रालयका…
