प्रदेश १ का १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

विराटनगर, ३ पौष–प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक…

यौन जीवन र चरम आनन्द

एजेन्सी, ३ पौष–हाम्रो समाजका महिलामा १२–१३ वर्ष र पुरुषमा १४-१५ वर्षदेखि यौन अंगको विकास सुरु भएको पाइन्छ । यसको विकास संगै यौनप्रतिको उत्सुकता बढेर जान थाल्छ । कतिले सामाजिक रुपमा…

पिपल्स च्वाइस अवार्डमा महिला खेलाडीको बाहुल्य

काठमाण्डौं, ३ पौष–एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधामा महिला खेलाडीको बाहुल्यता रहेको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आज सार्वजनिक मनोनयनमा परेका ५ मध्ये ४ महिला खेलाडी छन्। १३…

स्वास्थ्य मन्त्रीले भनेः ‘स्वास्थ्य सामग्री खरिदमा मेरो कुनै संलग्‍नता छैन’

काठमाडौं, ३ पौष–स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक…

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, थप छानविन गर्न अख्तियार पठाइने

काठमाडौं, ३ पुस–संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गरेको छ । महिनौंको छलफलपछि स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहरसहित थप छानबिन र कारबाही गर्न सार्वजनिक लेखा…

झापामा गुटगत भेला वढ्यो, मणी भण्डारीको अध्यक्षतामा पुष्पलाल मित्रता केन्द्र गठन

दमक, ३ पुस–सत्तारुढ नेकपा भित्र बैचारिक समूह गठन गर्ने क्रमले झापामा तिब्रता पाएको छ । नेकपा भित्र विभिन्न प्रतिष्ठान तथा फाउण्डेशनहरुका नाममा कुनै पनि गतिबिधि नगर्ने पार्टी केन्द्रको निर्णय विपरित…

नेकपाका उपाध्यक्ष वामदेव गौतमको घोषणाः ‘कुनै भेलामा जान्न’

काठमाडौं, ३ पौष–नेकपामा गुटगत भेलाले तिव्रता पाएका बेला उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि भेलामा सहभागी नहुने बताएका छन् । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनले अहिले भेला गर्ने…

वरिष्ठ नेता नेपालले भनेः ‘हामीले प्रधानमन्त्री ओलीलाई सुधार्न सकेनौं’

काठमाडौं, ३ पौष–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्याउने प्रयास विफल भएको बताएका छन् । प्रचण्ड-नेपाल समूहले पेरिसडाँडामा आयोजना गरेको पार्टीको प्रदेश नम्बर…

शिवसताक्षीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

झिलझिले, ३ पौष–झापाको शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । शिवसताक्षी नगरपालिका वडा ११ का ५०…

सांसद एलपी साँवाको नेतृत्वमा वैदेशिक रोजगारीका समस्या अध्ययन गर्न उपसमिति गठन

दमक, ३ पौष–झापा निर्वाचन क्षेत्र ४ बाट निर्वाचित सांसद् लालप्रसाद (एलपी साँवा) लिम्बूको नेतृत्वमा वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, अनियमितता, कार्टेलिङ र भिजिट भिसामा कामदार पठाउने सन्दर्भमा रहेका समस्याको…