पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध थप रणनीति बनाउन दाहाल-नेपालका भेला पेरिसडाँडामा

काठमाडौं, ३ पौष–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद झन् झन् बढ्दै गएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको विवादले विभाजनको रेखा कोरिरहेका बेला…

सभामुख सापकोटाको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं, ३ पौष–सभामुख अग्‍निप्रसाद सापकोटाको मुद्दा संवैधानिक इजलासमा पेसी चढेको छ । काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पति हत्याको अभियोगमा जोडिएका सापकोटाको पक्षमा निर्णय गरेको भन्दै उनले ०६९ मंसिर ७ गते…

प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा भेला

काठमाडौं, ३ पौष–पछिल्लो समय सत्तारुढ नेकपाभित्र गुटका भेला र बैठकहरुले तीव्रता पाएका छन् । शुक्रबार मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार…

म्यान्चेष्टर युनाइटेडको रोमाञ्चक जित

काठमाडौं, ३ मंसिर–प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा सेल्फिड युनाइटेडमाथि युनाइटेडले ३–२ गोलको जित निकालेको हो । सेल्फिडको घरेलु मैदानमा युनाइटेडलाई जित…

माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु

इलाम, ३ मंसिर–इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो । कक्षा ९ बाट यसै…

उच्च अदालतले गर्यो रेशम चौधरीको जन्मकैद सदर

काठमाडौं, ३ मंसिर–उच्च अदालत दिपायलले रेशमलाल चौधरीको जन्मकैदको सजाय सदर गरेको छ । यसअघि जिल्ला अदालतले गरेको फैसला नै बिहीबार उच्च अदालतले सदर गरेको हो । टिकापुर घटनामा मुछिएका रेशमलाल…

नेपाली सेफ सन्तोष साह उत्कृष्ट तीनमा सीमित

काठमाडौं, ३ पौष–बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमा सीमित बनेका छन् । बिहीबार बेलुका भएको बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र…

तुलसीपुर मालपोत प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ, २ पुष–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुरस्थित मालपोत कार्यालय प्रमुखसहित ४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यालय प्रमुख मालपोत अधिकृत…

बालुवाटारमा ओली-दाहाल वार्तापछि संवैधानिक परिषद स्थगित

काठमाडौं, २ पुष–प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ पाँच बजेको लागि डाकेको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति गरेर फिर्ता नै नभई बैठक बोलाएपछि…

दमकमा कोरोना प्रभावः ८ महीनामा ११४१ संक्रमित, ३५ जनाको मृत्यु

दमक, २ पुस–झापाको दमकमा गत बैशाख १० गते पहिलोपटक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी नेपालको ४९ औं कोरोना संक्रमित संगै झापाकै पहिलो संक्रमित थिए । विदेशबाट…