विराटनगरमा थप चार कोरोना संक्रमितको मृत्यु
विराटनगर, ९ मंसिर–मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराट शिक्षण अस्पतालमा तीन र नोबेल शिक्षण अस्पतालमा एक गरी चार…
सहरी विकासमन्त्रीद्धारा झापामा सञ्चालित योजनाको अनुगमन
दमक, ९ मंसिर–शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सोमबार झापाको दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित योजनाको अनुगमन गरेका छन् । उनले दमकको निर्माणाधीन दमक दृश्यावलोकनस्तम्भ, दमक सभागृह, दमक बसपार्क तथा गौरादह र…
बाइडेनलाई कार्यभार सुम्पिने तयार भए ट्रम्प
बीबीसी, ९ मंसिर–२०२० को अमेरिकी निर्वाचनमा विजयी भएका डेमोक्रेट पार्टीका उमेदवार जो बाइडेनलाई कार्यभार सुम्पिने तयारी सुरु गर्नुपर्ने कुरालाई ट्रम्पले स्विकारेका छन् । आफ्नो हारविरुद्ध लडाइँ जारी राख्ने वचन दिइरहे…
आज २४ जना संक्रमितको मृत्यु, मृतकको संख्या १,३६१ पुग्यो
काठमाडौं, ९ मंसिर–पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २४ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण…
१ हजार ७९० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुग्यो
काठमाडौं, ९ मंसिर–पछिल्लो २४ घण्टामा १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ७९१ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा…
बीबीसीले छानेका प्रभावशाली महिलाको सूचीमाः नेपालकी सपना रोका मगर
काठमाडौं, ९ मंसिर–बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १००…
सुनको मूल्य तोलामा १८०० घट्यो
काठमाडौं, ९ मंसिर–आज सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२…
विप्लवका कार्यकर्ता खोज्न गाउँगाउँमा प्रहरीको ‘अपरेसन’
काठमाडौं, ९ मंसिर–सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ । तर पछिल्लो ३ वर्षयता भूमिगत छन् । उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् तर पार्टीनिकट पत्रकारसँग भने भिडियो…
विराटनगरमा सशस्त्र प्रहरीका एक इन्स्पेक्टरको कोरोना संक्रमणबाट निधन
काठमाडौं, ९ मंसिर–कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलमा कार्यरत एक इन्स्पेक्टरको निधन भएको छ । संक्रमणका कारण गएराति उनको निधन भएको हो । संक्रमणपछि भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा…
नेपालमा ९१ प्रतिशत कोरोना संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा
काठमाडौं, ९ मंसिर–सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ । हालसम्म नेपालमा कुल…
