अमेरिकी जहाजलाई ध्वस्त पारिदिन्छौंः रूस
एजेन्सी, १० मंसिर–रूसले आफ्नो समुद्री इलाकामा घुसपैठ गर्ने अमेरिकी पानीजहाजलाई ध्वस्त पारिदिने चेतावनी दिएको छ। अमेरिकाले युएसएस जोन एस म्याकेन नामक आफ्नो डिस्ट्रोयर (विध्वंसक) पानीजहाज जापान सागरस्थित आफ्नो समुद्रीक्षेत्रमा उतारेपछि…
प्रख्यात फुटबलर डियगो म्याराडोनाको निधन
काठमाडौं, १० मंसिर–महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ। अर्जेन्टिनाका विश्वविजेता फुटबलर म्याराडोनाको बुधबार निधन भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्रेनको सर्जरी गरेको दुई साता नबित्दै हृदयघातबाट उनको निधन…
गोपाल-गौरी दिगो विकास प्रतिष्ठानको तालिम केन्द्र बन्ने
झिलझिले, १० मंसिर–झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ झिलझिलेमा सुविधा सम्पन्न तालिम केन्द्र निर्माण हुने भएको छ । आज शिवसताक्षीको झिलझिलेमा एक कार्यक्रमको आयोजना गरी उक्त गोपाल गौरी दिगो विकास…
दुधे रङ्गशालामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालद्धारा अनुगमन
दुधे, १० मंसिर–झापाको दुधेमा निर्माणधिन दुधे रङ्गशालाको पछिल्लो अवस्था र आगामी दिनमा गरिनुपर्ने योजनाका बारेमा केन्द्रीय स्तरको एक सरकारी टोलीले स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । शिबसताक्षी–११ दुधेमा निर्माणधिन…
प्रदेश १ मा ३७२ कोरोना संक्रमित थपिए
विराटनगर, १० मंसिर–प्रदेश १ मा ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, तेह्रथुम र उदयपुरमा १–१…
१ हजार ९४८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख २६ हजार २६ पुग्यो
काठमाडौं, १० मंसिर–पछिल्लो २४ घण्टामा १ हजार ९४८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार १४० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा…
देउसीभैलोको रकमबाट उर्लाबारीस्थित बाल गृहका बालबालिकालाई ५३ थान ज्याकेट
उर्लाबारी, ९ मंसिर–मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । रोजगारीका लागि मकाउमा कार्यरत गीता मगर शेर्पाको नेतृत्वमा हिमालय रेष्टुरेन्टमा खेलिएको देउसीबाट संकलित रकमबाट…
पत्येक शुक्रबारका दिन दमक वजार वन्द हुने
दमक, ९ मंसिर–झापाको दमक बजार साताको शुक्रबार वन्द हुने भएको छ । यहि मंसिर १२ गते शुक्रबारेदेखि अव दमकमा साताको शुक्रवार वजार वन्द हुने भएको हो । कोभिड–१९ का कारण…
रक्सीले यौन क्षमता बढाउँछ ? कि यो भ्रम मात्र हो ?
एजेन्सी, ९ मंसिर–नेपाली हिन्दूको महान् चाड दशैँलगायत पर्वहरू नजिकिँदा छन्। अन्य बेला चाडपर्वमा रक्सीलगायत मादक पदार्थ पिउन, पिलाउन अलि जोडबल गरिन्छ। रक्सी सेवनले यौन जीवन मात्र होइन, मुटुलाई पनि फाइदा…
दमकका ११ जनामा कोरोना संक्रमण पुष्टि
दमक, ९ मंसिर–झापाको दमकका ११ सहित झापामा १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५१ महिला र ६० पुरुष रहेका छन् । आज थपिएका संक्रमितहरु सबै स्थानीय…
