स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्योः ‘उपचारमा धरौटी नलिनू’

झापा, १७ कात्तिक–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो ।…

विश्व स्वास्थ्य संगठनका प्रमुख नै क्वारेन्टाइनमा

एजेन्सी (काठमाडौं), १७ कार्तिक–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस क्वारेन्टाइनमा बसेका छन् । आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका…

प्रमुख प्रतिपक्षी दल कांग्रेसका शीर्ष नेताहरूबीच बैठक बस्दै

काठमाडौं, १७ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ। संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाविरुद्ध दर्ता गरेको विरोध पत्रबारे छलफल…

विराटनगरमा दुईजना कोरोना संक्रमितको निधन

काठमाडौं, १७ कार्तिक–मोरङको विराटनगरमा दुई जना कोरोना संक्रमितको निधन भएको छ। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको आइतबार साँझ मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर…

नेता र पहुँचवालाको उपचारमा राज्यको चार अर्ब खर्च

काठमाडौं, १७ कार्तिक–अर्थ मन्त्रालयको तथ्यांकअनुसार ०६२–६३ पछि एक दशकभित्र राज्यले पहुँचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । ‘यो रकम खर्च भएको भए नेपालमा…

के नेकपा फुटको संघारमा पुगेकै हो त ?

काठमाडौं, १७ कार्तिक–सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’ पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता…

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

चितवन, १७ कार्तिक–भरतपुर अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका पुरुष छन् भने अर्की धादिङकी महिला हुन् । अस्पतालका अनुसार भरतपुर महानगरपालिका १० का…

तनहुँमा विभिन्‍न मुद्दाका २६ फरार अभियुक्त पक्राउ

तनहुँ, १७ कार्तिक–जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्‍न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका ३ का ३१ वर्षीय अमृत भट्टराईलाई…

टोटनहमको ब्राइटनमाथि विजयी

काठमाडौं, १७ कार्तिक–ग्यारेथ बेलको निर्णायक गोलमा टोटनहम विजयी भएको छ । आइतबार राति भएको खेलमा बेलले निर्णायक गोलले टोटनहम ब्राइटनमाथि २-१ गोलले विजयी भएको हो । खेलको १३औं मिनेटमा ह्‌यारी…

युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल

काठमाडौं, १७ कार्तिक–पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियामाथि ४(१ को सहज जित निकालेको…