म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं, १७ कार्तिक–प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा युनाइटेड १-० गोलको झिनो अन्तरले आर्सनलसँग पराजित भएको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा…

एस्टन भिल्ला साउटथह्यामटनसँग पराजित

काठमाडौं, १६ कार्तिक–प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला साउटथह्यामटनसँग पराजित भएको छ । आइतबार साँझ भएको खेलमा एस्टन भिल्ला साउटथह्यामटनसँग ४–३ गोलले पराजित भएको हो । एस्टन भिल्लाको घरेलु मैदानमा भएको…

यौन क्षमता बढाउन चाहनुहुन्छ ?

एजेन्सी, १६ कार्तिक–एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवर्द्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् । व्यायामले यौन…

चुम्बन स्वास्थ्यको लागि धेरै फाइदाजनक

काठमाडौं, १६ कार्तिक–नेपाली समाजमा यौनलाई दबाएर राखिएको हुन्छ । यस्ता बिषयमा खुलेर कुरा गरेको पाईंदैन । एक विवाहित दम्पत्ति समेत खुलेर रमाउन पाउँदैन । प्रेम निषेधित समाज हो हाम्रो ।…

कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण

केर्खा, १६ कार्तिक–झापाको कमल गाउँपालिकामा आइपिएम आलु ब्लक संचालन समिती अन्तर्गत वार्ड कार्यालय २ ले आइतबार आलुको बीउ वितरण गरेको छ । आइपिएम प्रविधि अपनाउँ, दिगो कृषिमा टेवा पुर्याउँ भन्ने…

सरसफाइकर्मी कोरोना संक्रमणको उच्च जोखिममा

काठमाडौँ, १६ कात्तिक–राजधानीका विकुप्रसाद पुजारी फोहोर सङ्कलन गर्न दिनहुँजसो बागबजार, मैतीदेवी, डिल्लीबजार, बानेश्वर र सिनामङ्गल क्षेत्रका टोल टोल पुग्छन् । ‘फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर…

दमकमा ४५ जना कोरोना संक्रमित थपिए

दमक, १६ कार्तिक–झापाको दमकमा आज ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ४५ सहित झापामा ७६ संक्रमित थपिएका हुन् । दमकमा २ जनाको मृत्यु भएको…

खुमलटारमा प्रचण्डको ब्रिफिङः ‘केपी ओलीले पार्टी फुटाउँछु भन्नुभयो’

काठमाडौं, १६ कार्तिक–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका छन् । आइतबार बिहान ११ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास…

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

काठमाडौं, १६ कार्तिक–नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको…

दुई हजार ८२४ कोरोना संक्रमित थपिए

काठमाडौं, १६ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ८२४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार…