चन्द्रडाँगी-लालपानी जोड्ने कनकाई नदीमा झोलुङ्गे पुल निर्माण

चन्द्रडाँगी (शिवसताक्षी), ४ कार्तिक–झापाको शिवसताक्षी नगरपालिका वडा नं ७ को कनकाई नदीमा ‘चन्द्रडाँगी-लालपानी’ जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ । ‘लालपानी–चन्द्रडाँगी’ जोड्ने कनकाईमा झोलुङ्गे पुलको निर्माणका लागि संघीय सरकारको…

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू

झापा, ४ कात्तिक–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान)…

कैलाली प्रहरी हत्यामा भारतीय पनि संलग्‍न, जवानको शव मोहना नदीमा भेटियो

धनगढी, ४ कार्तिक–धनगढी उपमहानगरपालिका–१२ को अस्थायी प्रहरी बीट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा भारतीय नागरिकको पनि संलग्नता देखिएको छ। ड्युटी निभाउन…

दुई दिनदेखि बेपत्ता प्रहरी जवान साउदको शव फेला

धनगढी, ४ कार्तिक–दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ। प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको हो। बेपत्ता भएदेखि उनको…

‘शवले खोक्दैन, ह्याछ्युँ गर्दैन, त्यसैले मास्क लगाउने, परिवारले आफैं अन्त्येष्टि गर्नेु’

विवेक राई/काठमाडौं, ४ कात्तिक–सरकारले कोरोना संक्रमितको शव परिवारले नै अन्त्येष्टि गर्ने गरी मापदण्ड परिमार्जन गरेसँगै संक्रमणको जोखिममाथि प्रश्न उठेको छ। यसअघि मृत्यु भएका संक्रमितको शव नेपाली सेनाको टोलीले विशेष सतर्कताका…

सभामुख मूकदर्शक मात्रै

काठमाडौं, ४ कार्तिक–नैतिक, राजनीतिक र कानुनी मुद्दा बनेपछि प्रमुख राजनीतिक दलले सांसदको दसैँ भत्ता कोरोना कोषमा पठाउने निर्णय गरेका छन् । सांसदहरूले व्यक्तिगत रूपमा र राजनीतिक दलहरूले संसदीय दलको नेतृत्वबाट निर्णय…

विश्वका तीन करोड मानिसले जिते कोरोना भाइरस संक्रमणलाई

काठमाडौं, ४ कार्तिक–विश्वका तीन करोड बढी मानिसले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । अहिलेसम्म विश्वमा ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय…

कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड नजिक

काठमाडौं, ४ कार्तिक–कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९९ लाख ४४ हजार ८८२ पुगेको छ…

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ११ हजार

काठमाडौं, ४ कार्तिक–कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख ११ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख…

सांसद एलपी साँवाद्धारा दशैं भत्ता कोरोना कोषमा जम्मा

दमक, ३ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ का सदस्य समेत रहनुभएको प्रतिनिधिसभा सदस्य माननीय सांसद लालप्रसाद (एलपी) साँवा लिम्बूले दशैंभत्ता नलिने घोषणा गर्नुभएको छ । हाम्रोसरोकारसँग कुरा गर्नुहुदै झापा…