शिबगञ्जमा हनुमान मन्दिरको पुनःनिर्माणसँगै समुद्घाटन
शिबगञ्ज, ३ कार्तिक–झापाको शिबगञ्जमा आज एक कार्यक्रमबीच हनुमान मन्दिरको समुद्घाटन गरिएको छ । धार्मीक तथा ऐतिहासिक मठ–मन्दिरको शिबगञ्ज बजारमा पुर्नःनिर्माण भएको हनुमान मन्दिरको समुद्घाटन गरिएको हो । शिवसताक्षी नगरपालिका वडा…
दमक नगरपालिका तीन दिनका लागि वन्द
दमक, ३ कातिक–झापाको दमक नगरपालिका आजदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको…
सांसद महेन्द्रकुमारी लिम्बुले दशैंभत्ता नलिने
दमक,३ कार्तिक–सांसद महेन्द्रकुमारी लिम्बुले दशैंभत्ता नलिने घोषणा गरेकी छन् । संघीय संसदकी सदस्य रहेकी लिम्बुले दमक-९ स्थित आफनै निवासमा आज पत्रकार सम्मेलन गरि भत्ता नलिने घोषणा गरेकी हुन् । कोरोना…
आम्दा अस्पताल तीनदिन वन्द
दमक, ३ कार्तिक–झापाको दमकस्थित आम्दा अस्पताल आजदेखि तीन दिनका लागि बन्द भएको छ । अस्पतालका स्वास्थ्यकर्मीसहित केहि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक टे«सिङ तथा निर्मलीकरण गर्नुपर्ने भएकाले…
सभामुख सापकोटाले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने
काठमाडौं, ३ कार्तिक–सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सभामुख सापकोटाले विज्ञप्तिमार्फत चाडपर्व खर्च कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी गराएका छन् । त्यस्तै…
कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु
काठमाडौं, ३ कार्तिक–कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । आइतबार…
तीन हजार ७९० संक्रमित संक्रमित थपिए
काठमाडौं, ३ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ७९० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार…
सवारीसाधनमा चैत ११ अघिकै भाडादर लागु हुने
काठमाडौं, ३ कार्तिक–छोटो, मध्यम र लामो दूरीका सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागु हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजता भएको भन्दै लकडाउन हुनुअघिकै भाडादर…
नेकपाका सांसदहरूले दसैं भत्ता कोरोना कोषमा बुझाउने
काठमाडौं, ३ कार्तिक–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसदहरूले दसैं भत्ता नलिने भएका छन् । नेकपा संसदीय दलले दसैं भत्ता नलिने र त्योबापतको रकम कोरोना कोषमा बुझाउने गरी संस्थागत निर्णय…
लोकसेवा आयोगले स्थगित गर्यो सम्पूर्ण परीक्षा
काठमाडौं, ३ कार्तिक–लोकसेवा आयोगले सबै खाले परीक्षाहरू स्थगित गरेको छ। आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै हाल कोभिड-१९ को भयावह परिस्थितिका कारण परीक्षार्थी र आयोगका कर्मचारी सबैलाई भय हुने भएकाले…
