११७० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५५ हजार ३२९ पुग्यो
काठमाडौं, २९ भदौं–देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७०…
कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्यो
काठमाडौं, २९ भदौं–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।…
पुर्वपश्चिम लोकमार्गको झिलझिलेस्थित सतासी पुलको पिलर कमजोर बन्दै
झिलझिले, २९ भदौं–सम्बन्धीत सरोकारवाला निकायको उचित ध्यान नपुग्दा झापाको शिबसताक्षी–८ र ११ लाई छुट्याउने झिलझिलेस्थित सतासी खोलाको पुल कमजोर बन्दै गएको छ । पूर्वपश्चिम लोकमार्गमा पर्ने सतासी खोलाको पुलहुदै दैनिक…
बीपी प्रतिष्ठानमा मोरङका दुई र महोत्तरीमा ६० वर्षीय सङ्क्रमितको मृत्यु
धरान, २९ भदौं–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड(१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको…
थिएमले जिते यूएस ओपन टेनिसको उपाधि
एजेन्सी (काठमाण्डौं), २९ भदौं–यूएस ओपन टेनिसको उपाधि डोमिनिक थिएम जितेका छन्। दुई सेटले पछाडि रहेको स्थिति उल्टाएर जर्मनीका पाँचौं वरीयतामा एलेक्जेन्डर जेभरेभलाई २–६, ४–६, ६–४, ६–३ र ७–६ ले हराए।…
पीएसजी पराजित खेलमा नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड
एजेन्सी, २९ भदौं–पेरिस सेन्ट जर्मन (पीएसजी) पराजित खेलमा नेयमार सहित एकै खेलका पाँच खेलाडीलाई रेड कार्ड देखाइएको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्सिलेसँग पीएसजी १–० गोलले…
इङ्ल्यान्ड विजयी, सिरिज बराबरीमा
एजेन्सी, २९ भदौं–इङ्ल्यान्डमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली विजयी भएको छ । आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियामाथि २४ रनले विजयी भएको हो । इङ्ल्यान्डले दिएको…
राष्ट्रिय बाल दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश
काठमाडौं, २९ भदौं–राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताएका छन्…
युनिटी, गोल्डक्वेस्टलगायत ‘नेटवर्किङ’ चलाएकाले वस्तुको प्रत्यक्ष बिक्री गर्ने लाइसेन्स नपाउने
काठमाडौं, २९ भदौं–संघीय संसदको उपसमितिले नेटवर्किङमा संलग्न हर्बो, युनिटी, गोल्डक्वेस्ट नामको कम्पनीबाट नेटवर्किङ व्यवसाय गरी सर्वसाधारण ठग्ने कम्पनीका सञ्चालक वा परिवार सदस्यलाई प्रत्यक्ष वस्तु बिक्रीको अनुमतिपत्र नदिन सिफारिस गरेको छ…
स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन असोज १ गते दीप प्रज्वलन
काठमाडौं, २८ भदौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार…
