भद्रपुरस्थित पृथ्वीनगरबाट १० जुवाडे पक्राउ
भद्रपुर, ३० भदौ–प्रहरीले झापाको भद्रपुरस्थित पृथ्वीनगरको एउटा जुवा अखडामा हिजो साँझ छापा मारेको छ । सुराकी पाएर घटनास्थल पुगेको झापा प्रहरीले जुवा खालबाट ८४ हजार नगदसहित १० जनालाई पक्राउ गरेको…
इङ्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हरायो
काठमाडौं, ३० भदौं–इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ। गएराति भएको आफ्नो पहिलो खेलमा चेल्सीले ब्राइटनलाई ३–१ गोलले हराएको हो। जोर्गिन्होले २३ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई…
‘शुक्र ग्रहमा जीवन हुन सक्ने संकेत’
काठमाडौं, ३० भदौं–खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् । बेलायतको कार्डिफ युनर्भिसिटीका वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवन हुन सक्ने बताएका हुन् । उनीहरुले शुक्र ग्रहको वायुमण्डलमा फास्फिन…
परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको पनि जिम्मेवारी
काठमाडौं, ३० भदौं–प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी दिएको ज्ञवालीले जानकारी गराएका छन् । यो अस्थायी प्रबन्ध…
नेकपाले अनलाइन समाचारमा नेताका विरुद्ध भ्रम फैलाए कारबाही गर्ने
काठमाडौं, ३० भदौं–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्न निर्देशन दिएको छ । अन्तरपार्टी निर्देशनमार्फत् पाँचौं स्थायी कमिटी बैठकको निर्णय जारी…
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख २२ हजार
काठमाडौं, ३० भदौ–विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ९ लाख २२ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख २२ हजार…
पर्वतमा बिजुलीको पोलबाट खस्दा प्राधिकरणका कर्मचारीको मृत्यु
पर्वत, ३० भदौं–पोलबाट खस्दा नेपाल विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। सोमबार साँझ कुश्मा नगरपालिका–७ खरेहामा विद्युत मर्मतका लागि काम गरिरहेका बेला ३५ वर्षीय भोलाराम…
मेसीको बार्षिक कमाई झण्डै १५ अर्ब रुपैयाँ, कुन खेलाडी कति कमाउँछन् ?
काठमाडौं, ३० भदों–बार्सिलोनाका कप्तान लियोनेल मेसी सन् २०२० मा सर्वाधिक कमाइ फुटबल खेलाडी बनेका छन्। अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीका अनुसार अर्जेन्टेनी फुटबल टोलीका कप्तान समेत रहेका मेसीले…
खोटाङमा नेकपा र कांग्रेसबीच कार्यकर्ता तान्ने होडबाजी
खोटाङ, ३० भदौं–नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो। कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व…
बिहेपछि महिलाको पहिलो यौन अनुभव
एजेन्सी, २९ भदौं–मंसिर महिना लागेसँगै बिहेको मौसम सुरु हुन्छ। बिहेअघि यौनसम्पर्क नराखेकाहरू पहिलो यौनसम्पर्कबारे जिज्ञासु हुन्छन्। पहिलो पटकको यौनसम्पर्कमा पीडा वा रमाइलो अथवा दुवै किसिमको अनुभूति हुन सक्छ। यौनकार्यपश्चात् हल्का…
