एसिड छ्याप्‍ने अपराधका लागि अध्यादेशमार्फत नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २५ भदौं–प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाबलगायत घातक रसायन गरी अङ्गभङ्ग तुल्याउने अपराधीलाई हदैसम्म दण्डित गर्नेगरी नयाँ कानुन बनाउन कानुनमन्त्री र संबद्ध निकायलाई निर्देशन दिएका छन् । मौजुदा फौजदारी अपराध…

प्रदेश १ सरकारको कोरोना रोकथाम र उपचारका लागि पालिकाहरुलाई सहयोग

विराटनगर, २५ भदौं–प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउन स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना…

क्यालिफोर्नियाको डढेलो अझै तीब्ररुपमा फैलियो, बस्तीमा भागाभाग

क्यालिफोर्निया (काठमाण्डौं), २५ भदौं–उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तीब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं…

सेरेना युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

काठमाडौं, २५ भदौं–सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेकी छन्। अमेरिकाको न्यूयोर्कस्थित फ्लुशिङ मियडोसमा राति सम्पन्न खेलमा विलियम्सले बुल्गेरियाकी स्टेभाना प्रिन्कोभालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी हुन्। विलियम्सले…

झापामा एकै परिवारका ११ जनालाई कोरोना संक्रमण

भद्रपुर, २५ भदौं–झापाको ​कन्काई नगरपालिका(३ मा एकै परिवारका ११ लाई कोरोना संक्रमण पुष्टि भएको छ। एकै परिवारका ११ सदस्यमा कोरोना पुष्टि भएको घटना झापामै पहिलो हो। सो परिवारमा १४ वर्षका…

शिबगञ्जमा आज ३ जनालाई संक्रमण पुष्टि, संक्रमितको संख्या ११ पुग्यो

शिबगञ्ज, २५ भदौं–आज (बिहिबार) २ महिला र १ पुरुषसहित झापाको शिबसताक्षी–६ शिबगञ्जमा ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको शिबसताक्षी–६ का वडाअध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । आज पुष्टि…

सरकारको ध्यानाकर्षण गराउँदै नेविसंघ झापाले बुझायो ज्ञापनपत्र

भद्रपुर, २५ भदौ–अपराध र भ्रष्टचार नियन्त्रणमा सरकार गम्भीर बन्न नसकेको भन्दै नेपाल विद्यार्थी संघ झापाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन-पत्र बुझाएको छ । सरकारको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई…

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

काठमाडौं, २५ भदौं–नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ सामान्य बढेको छ । बुधबारको तुलनामा आज (बिहीबार) तोलामा सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका…

ओलीलाई सरकार, प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार

काठमाडौँ, २५ भदौं–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीभित्र विवाद समाधान र सहमति निम्ति नयाँ प्रस्ताव तयार गरेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी…

विपन्न र बेरोजगार नेपालीलाई भारत छिर्नै महाभारत

काठमाडौं, २५ भदौं–४४,६२,९६५ यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड…