कम्युनिष्ट पार्टीमा आएको विचलनले राजनीति विकृत देखियोः नेपाल
काठमाडौँ, १० वैशाख–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण अहिलेको राजनीतिमा विकृति र विसंगति देखिएको बताउनु भएको छ। नेपाल…
नेपाल प्रहरीका पूर्व महानिरीक्षक दुर्लभ थापाको निधन
काठमाडौं, १० वैशाख–नेपाल प्रहरीका पूर्व महानिरीक्षाक दुर्लभकुमार थापाको निधन भएको छ । ९७ वर्षीय थापाको मंगलबार निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। २०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको…
एकीकृत समाजवादी कोशी प्रदेशले गर्यो सुखानीमा आन्दोलन घोषणा
अर्जुनधारा, १० वैशाख–नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस तथा आन्दोलन घोषणा कार्यक्रम सम्पन्न गरेको छ । हिजो (मंगलबार) इलामको माइ नगरपालिका वडा नम्बर ४…
ओली भन्छन्ः ‘मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले नलिनु’
काठमाडौं, १० वैशाख–प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुुनपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज…
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
काठमाडौं, १० वैशाख–विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपालका अनुसार नेपालमा हिउँचितुवाको संख्या तीन सय ९७ भएको पाइएको छ। विश्वको कूल…
नेत्रविक्रम चन्द ‘विप्लव’को प्रश्नः अझै कति वर्ष अध्यक्ष हुने ?
काठमाडौँ, ९ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजतन्त्रमा समेत एउटै राजाले ४० वर्ष शासन नगरेको उल्लेख गर्दै अब कति वर्ष अध्यक्ष हुने भन्दै माओवादी केन्द्रका अध्यक्ष…
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं, ९ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री…
कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने निर्णय
काठमाडौं, ९ वैशाख–यही वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेर वैशाख २१ गतेदेखि हुने भएको छ। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्ने निर्देशन दिएपछि वैशाख…
काम गर्न नसक्ने प्रधानमन्त्रीले कान समातेर उठबस गर्ने वाचा गर्नु पर्योः गौतम
काठमाडौं, ९ वैशाख–राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको सम्पूर्ण जमिन…
एकीकृत समाजवादीले देशभर मनायो नेकपाको ७६औँ स्थापना दिवस
काठमाडौँ, ९ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७६औँ स्थापना दिवस मनाएको छ। आज (मंगलबार) एकीकृत समाजवादी पार्टी केन्द्रले वानेश्वरको अर्पण ब्याङकेटमा र उपत्यका बाहिरका जिल्ला कमिटीहरुले…
