बालुवाटारमा कांग्रेस नेता डा.शेखर कोइराला समूहको बैठक
काठमाडौं, २६ असार–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो समूहमा आबद्ध नेताहरूको बैठक बोलाएका छन् । बैठक आज (बिहिबार) बिहान ८ बजेदेखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ । कांग्रेस केन्द्रीय…
आज गुरुपूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गर्ने दिन आज
काठमाडौँ, २६ असार–आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गर्ने दिन। गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु…
ताप्लेजुङको सिदिङ्वामा चट्याङ लागेर एक जनाको मृत्यु
ताप्लेजुङ, २५ असार–सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते हुनुभएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँको…
रसुवामा बाढीः नौं जनाको शव फेला, १९ जना अझै बेपत्ता
काठमाडौँ, २५ असार–रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौं जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी…
लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
भद्रपुर, २४ असार–भद्रपुरमा प्रहरीले गोली प्रहार गरी लागूऔषध ब्राउनसुगर कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले आज (मंगलबार) दिउँसो भद्रपुर–८ स्थित ओमसाई पाथीभरा हस्पिटल अगाडि गोली…
नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिन
काठमाडौँ, २४ असार–नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। सचिवालय बैठकले स्थायी कमिटी सदस्य झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको…
नायक धिरजलाई लिएर ‘मैझारो’ निर्माण गर्दै विल्सन विक्रम राई
काठमाडौं, २४ असार–तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ। निर्माण पक्षले अभिनेताका रुपमा नायक धीरज मगर अनुबन्ध गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। फिल्मको लेखन तथा निर्देशन बहुप्रतिभाशाली…
अध्यक्ष नेपालद्धारा भोटेकोशी बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ, २४ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाढी पहिरोबाट बच्न आवश्यक सतर्कता अपनाउन अपिल गर्नुभएको छ। आज (मंगलबार) पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले मंगलबार बिहान आएको…
रोटरी क्लब अफ दमकको १४औं पदस्थापन कार्यक्रम सम्पन्न
दमक, २४ असार–स्वास्थ्य र शिक्षा क्षेत्रको ब्यापक सुधार, सहयोग र सदभावसहित अन्य सामाजिक गतिबिधिमा क्रियाशील रोटरी क्लब अफ दमकको १४औं पदस्थापना कार्यक्रम सोमबार साँझ सम्पन्न भएको छ । रोटा बर्ष…
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा खनाल चीन प्रस्थान
काठमाडौँ, २३ असार–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ (Global Civilization Dialogue) मा सहभागी…
