गाउँपालिकाका अध्यक्ष चौधरीमाथि मध्यरात गोली प्रहार
कपिलवस्तु, ५ वैशाख–कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ। अध्यक्ष चौधरीलाई लक्ष्य गरी बिहीबार राति साढे ११ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका…
डोटीमा शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ
दिपायल, ५ वैशाख–डोटीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। बडीकेदार गाउँपालिका(२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो। खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार…
पुष्प-धीरेन्द्र प्रतिष्ठानद्धारा नववर्षको शुभकामना आदानप्रदान
दमक, ४ वैशाख–झापाको दमक–१ नमुना बस्तिस्थित पुष्प–धीरेन्द्र वहुप्राविधिक शिक्षालयमा आज (बिहिबार) शुभकामना आदानप्रदान गरिएको छ । प्रतिष्ठानले नव वर्ष २०८२ को अवसर पारेर दमकका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेतृत्वहरु, उद्योगी तथा…
वैशाख ९ गते मंगलबार ‘कम्युनिष्ट पार्टी स्थापना दिवस’ मनाउने
काठमाडौँ, ४ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यहि बैशाख ९ गते मंगलबार कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ। एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटीसहित…
‘यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो’
काठमाडौं, ४ वैशाख–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अहिले अपारदर्शी र असंवैधानिक सरकार भएको बताएका छन्। रूपन्देहीको भैरहवामा आज (बिहीबार) प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा पूर्व…
रियल मड्रिडलाई हराउँदै आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौं, ४ वैशाख–रियल मड्रिडलाई पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। गएराति क्वार्टरफाइनलको दोस्रो लिगमा आर्सनलले रियललाई उसको घरमा १-२ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। सान्टियागो…
रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
काठमाडौं, ४ वैशाख–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्। प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपाका एक सचिवालय…
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता
–सिबी अधिकारी/काठमाडौं, ४ वैशाख–विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो।हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो ।…
वीरगन्ज घटनामा संलग्न दोषीमाथि कारबाही गर्न प्रशासनमन्त्रीको निर्देशन
काठमाडौं, ३ वैशाख–सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगन्जको सद्भाव खल्बल्याउने घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गरी…
महामन्त्री भन्छन्ः ‘सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौ’
काठमाडौं, ३ वैशाख–सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन् । बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन…
