पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता

काठमाडौं, १८ असार–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते अर्थात आजकै दिनदेखि राज्यको तर्फबाट पाएका सबै सेवासुविधा त्याग गर्नुभएको छ । सरकारले आफूलाई पूर्वराष्ट्रपतिका हैसियतमा दिएका सबै सेवासुविधा त्यागेको भनी भण्डारीले…

ट्रमा सेन्टरको आईसीयू सेवा विस्तार गर्न सांसद रिजालले गरे सरकारको ध्यानाकर्षण

काठमाडौँ, १८ असार–नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद रिजालले…

केही कम्युनिष्ट पार्टीहरु पुँजीबादीको चंगुलमा परेः नेपाल

जनकपुरधाम, १८ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही कम्युनिस्ट पार्टीहरू आफ्नो उद्देश्य बिर्सेर पुँजीवादी र सामन्तीहरूको चंगुलमा फसेको बताएका छन्। मंगलबार जनकपुरधाममा नेकपा एसको धनुषा जिल्ला…

नेतृत्वप्रति आक्रोश भएपनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः नेपाल

धनुषा, १७ असार–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विचलन आएका कारण नेतृत्वप्रति जनआक्रोश र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थन नघटेको बताएका छन्। आज (मंगलबार)…

दमक अस्पतालमा रु २ करोड ५० लाखमा आइसीयू सेवा विस्तार

दमक, १७ असार–दमक फाल्गुनन्द चौकस्थित सरकारी अस्पताल दमक अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालमा सोमबार एक कार्यक्रम गरि सघन उपचार कक्ष (आइसीयू) उद्घाटन गरिएको हो । लायन्स क्लव इन्टरनेशनल…

शर्माको प्रश्नः कानुन नै हेरफेर हुने अवस्था आयो भने जनताले कसलाई विश्वास गर्ने ?

काठमाडौं, १७ असार–नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले कुलिङ पिरियड हेरफेर गरी सार्वभौम संसदको अधिकारमाथि हस्तक्षेप गरिएको बताएका छन्। कुलिङ पिरियड हेरफेरबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएर बाहिरिने क्रममा…

नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

काठमाडौँ, १७ असार–एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३५९ रनको विशाल लक्ष्य दिएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस…

वामपन्थी दलसँग सहकार्य र एकता प्राथमिकतामाः नेपाल

काठमाडौं, १७ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभ्य समाज निर्माणका लागि मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्ने बताएका छन् । पार्टी निकट आदिवासी जनजाति महासंघद्वारा…

राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम ६७ वर्षमाः ५० अर्ब पुग्यो ऋण दायित्व

काठमाडौं, १७ असार–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी…

कांग्रेस केन्द्रीय बैठकमा नेता शेखरको प्रश्नः ‘संविधान संशोधनको मुद्दा कहाँ पुग्यो’

काठमाडौं, १६ असार–नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले प्रश्नैपश्न गरेका छन् । उनले गठबन्धन निर्माण, एमालेको नेतृत्वमा सरकार र सरकारका कार्यशैलीलाई लिएर प्रश्न गरेका हुन् । नेता कोइरालाले…